पठनपाठन सुचारु गरी शुल्क उठाउन पाउने वातावरण मिलाउन निजी स्कुल सञ्चालकहरुको आग्रह

संस्थागत विद्यालय संघ (एनप्याब्सन र प्याब्सन) ले जोर-बिजोर वा आलोपालो प्रणालीमा कक्षा सञ्चालन गरी विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

इन्जिनियरिङ विद्यार्थीहरूका लागि नि:शुल्क हेल्प डेस्क सुचारु

इन्जिनियरिङ विद्यार्थीहरूको लागि नि: शुल्क हेल्प डेस्क सुरु भएको छ । सोमबारदेखि सोल्टीमोडमा सुरु भएको  हेल्प डेस्कमा इन्जिनियरिङ कार्यक्रमहरू, छात्रवृत्ति योजनाहरू र प्रवेश फारम भर्ने  काममा सहयोग गर्ने गरिएको छ । यस्तै मार्गदर्शन, समर्थन र समस्या समाधानहरू प्रदान गर्ने लक्ष्य रहेको आयोजक संस्थाले जनाएको छ ।  विज्ञबाट आकांक्षीहरूलाई सशक्तीकरण गर्दै सोमबारदेखि...

फोर जी सेवा सञ्चालन हुँदा महँगो इन्टरनेट शुल्क तिर्नुपर्ने बाध्यता हट्यो

सिमकोट – उत्तरी नाम्खा गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आउँदा वल्र्ड लिंकको महँगो इन्टरनेट शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ। टेलिकमबाट आएको प्राविधिक टोलीले गाउँपालिका केन्द्र याल्वाङ नजिकको इलिङ लेकमा सेवाका लागि टावरको जडान कार्य पूरा गरेर फोर जी सेवा सुचारु गरेको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले धेरै लामो […]

यातायात कार्यालयमा अनलाइन भुक्तानी सुरुवात

काठमाडौँ – लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, वर्ग थपका लागि शुल्क र राजश्व अनलाइनबाट तिर्न सकिने भएको छ। बुधबार भौतिक पूर्वाधार मन्त्रालय र गण्डकी प्रदेशको पूर्वाधार विकास मन्त्रालयले संयुक्त रुपमा यातातात कार्यालयहरुमा बुझाउनुपर्ने शुल्क अनलाइन माध्यमबाट तिर्न सकिने सुरु गरेको हो। अनलाइन सेवा सुचारु भएपछि यातायात ब्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्राइल दिन […]

एनसेलले घटायो फोन गर्दा लाग्ने शुल्क

एनसेल आजियाटा लिमिटेडले फोन गर्दा लाग्दै आएको शुल्क घटाएको छ । कम्पनीले एनसेल नेटवर्कभित्र तथा नेपालको कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्दै आएको महशुल दर घटाएको हो ।कम्पनीका अनुसार एनसेल नेटवर्कभित्र तथा नेपालको कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्दै आएको महशुल दर प्रति मिनेट रु. १.९९ (कर बाहेक) बाट परिवर्तन गरी मिति २०७८।१०।२८ देखि लागू हुने गरी प्रति मिनेट रु. १.६२ (कर बाहेक) कायम गरिएको छ । हाल परिवर्तन गरिएको दरमा कल गर्नको लागि ग्राहकहरुले *17107# मा डायल गरी सेवा निःशुल्क रुपमा सुचारु गर्न सक्ने एनसेलले जनाएको छ। कम्पनीका अनुसार परिवर्तित भएको यो दर मिति २०७९/०४/२४ सम्म लागू हुनेछ।

शुल्क द्विविधा हटेपछि भर्ना सुचारु

आयोगले असोज १५ गते तोकेको विदेशी विद्यार्थीको शुल्कमा द्विविधा उत्पन्न भई अन्योलको अवस्था सिर्जना भएकाले सच्याइएको जनाएको छ।

शुल्क द्विविधा हटेपछि भर्ना सुचारु

आयोगले असोज १५ गते तोकेको विदेशी विद्यार्थीको शुल्कमा द्विविधा उत्पन्न भई अन्योलको अवस्था सिर्जना भएकाले सच्याइएको जनाएको छ।...

पतञ्जली कलेजमा विद्यार्थीले शुल्क नतिरेको भन्दै पढाई बन्द

मोतीराम तिमल्सिना, काभ्रे । पतञ्जली आयुुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर धुलिखेलले विद्यार्थीहरुले शुल्क नबुझाएको भन्दै अध्ययन रोकिदिएको छ । विद्यार्थीहरुले अध्ययन सुचारु गर्न माग गर्दै धुलिखेल नगरपालिका, जिल्ला प्रशासन कार्यालय र कलेजको केन्द्रिय कार्यालयमा धर्ना तथा ध्यानाकर्षण गराएका छन् । केन्द्रिय कार्यालयका प्रमुख ट्रष्टी इन्जिनियर शालिकराम सिंहले भेट नदिएपछि आक्रोशित विद्यार्थीहरुको समुहले नाराबाजी गरे […]

वैशाख १५ सम्म वैध भिसा भएका विदेशीसँग बिलम्ब शुल्क नलिइने

काठमाडौं। अध्यागमन विभागले वैशाख १५ गतेसम्मको भीसा भई निषेधाज्ञाका कारण स्वदेश फर्कन नपाएका विदेशीसँग बिलम्ब भीसा शुल्क नलिने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय हवाई उडान सुचारु भएको मितिदेखि सात दिनभित्र नेपालबाट प्रस्थान गर्नेसँग मात्र यस्तो शुल्न नलिइने विभागले जनाएको हो। यस्तै सोही मितिसम्म भिसा भएका तर भिसा थपेर नेपाल बस्न चाहनेहरुसँग पनि बिलम्ब शुल्क नलिइने विभागले जनाएको छ।

निषेधाज्ञा अवधिको शिक्षण शुल्क सरकारले व्यहोर्नुपर्ने अनेरास्ववियूको माग

काठमाडौं : माओवादी केन्द्रनिकट पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले निषेधाज्ञा अवधिभरको शिक्षण शुल्क सरकारले व्यहोर्नुपर्ने माग गरेको छ। अनेरास्ववियूले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो।निषेधाज्ञाका कारण पढाइ प्रभावित हुन नदिन अनलाइन परीक्षा,अनलाइन कक्षाको सञ्चालन लगायतबाट पढाइ सुचारु गर्नुपर्ने माग अनेरास्ववियूकाे छ। ‘विद्यार्थी एवं आम जनतालाई स्वास्थ्य बिमाको व्यवस्था मिलाउन,पर्याप्त खोपको व्यवस्थापन,श्रमिक,मजदुर,क

ज्योति लाईफको म्यादी बिमा खल्ती डिजिटल वालेटबाट

वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने वैदेशिक रोजगारीे म्यादी जीवन बिमा अब ज्योति लाईफबाट विद्युतीय माध्यमद्वारा जारी गर्न सकिने भएको छ ।सुरुवाती दिनदेखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै आएको कम्पनीले खल्ती डिजिटल वालेटसँग सहकार्य गर्दै मोबाइलबाटै बिमा शुल्क भुक्तानी गर्ने व्यवस्था सुचारु गरेको हो । आइएसओ ९००१–२०१५ गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त कम्पनीले सुचारु गरेको यस […]