काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबल टोलीले रजत पदक जित्न सफल भएको छ।
पोखरा रंगशालाको बहुउद्धेश्यीय कबर्ड हलमा आइतबार भएको फाइनलमा भारतसँग ३५-२१ गोल अन्तरले पराजित हुँदै नेपालले रजत पदक जितेको हो।
सागको महिला ह्यान्डबलमा नेपालको यो ऐतिहासिक रजत पदक हो। यसअघि नेपालले ह्यान्डबल...