दैलेखकी खड्कालाई अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा रजत पदक

दैलेखकी कराँते खेलाडी हेमा खड्काले बंगलादेशमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता– २०२३ को खुल्ला महिला सिनियर कातामा रजत पदक जितेकी छिन् । चौँथो अन्तर्राष्ट्रिय ओपन कराँते च्याम्पियनका लागि उनी नेपालबाट सिनियर ईन्डिभिजुअल...