रजत पदक जित्ने बित्तिकै ओलम्पिक स्टारको खुलासा : म लेस्बियन हुँ

टोक्यो ओलम्पिक २०२० मा जहाँ खेलको दुनियाँमा हरेक दिन विभिन्न प्रकारको उतार चढाव देख्न पाइन्छ, त्यहाँ खिलाडीको नीजि जीवनसँग सम्बन्धित विभिन्न गोप्य कुरा पनि सार्वजनिक भइरहेका छन् । यस्तै एउटा घटना सार्वजनिक भएको छ । पोल्याण्डकी एक महिला खिलाडीले पदक जित्ने बित्तिकै आफू लेस्बियन भएको घोषणा गरेकी छिन् ।पोल्याण्डकी खिलाडी कातारजाइना जिलम्यान ओलम्पिक रोवर हुन् । उनले आफ्नो समूहसँग मिलेर रजत पदक जित्न सफल भइन् र त्यसपछि मिडियासँगको कुराकानीमा उनले आफ्नी प्रेमिकालाई उनको समर्थन गरेकोमा धन्यवाद दिँदै आफ