रजत पदक विजेता बास्केटबल टोली भोली स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– साबा महिला बास्केटबल च्याम्पिनयसिपको रजत पदक विजेता नेपाली टोली शनिबार राती स्वदेश आइपुग्ने भएको छ । माल्दिभ्समा बिहीबार सम्पन्न साबा च्याम्पिनसिपमा श्रीलंका विजेता बन्दा नेपाल दोस्रो आयोजक माल्दिभ्स तेस्रो र भुटान तालिकाको पुछारमा रहेको थियो । तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि महिला टोली पहिलो […]

सम्बन्धित सामग्री

सेन्ट्रल जोन बीच भलिबलको रजत विजेता दुवै टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)– एसियन सेन्ट्रल जोन सिनियर महिला र पुरुष बीच भलिबल च्याम्पियनसिपको रजत पदक विजेता दुवै नेपाली जोडी शनिबार स्वदेश फर्केको छ । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दसहित पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडीको स्वागत गरेका थिए । महिलातर्फ कोपिला उप्रेती र कमला पुनको जोडी तथा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले बंगलादेशको […]

रजत पदक विजेता बास्केबटल टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा सम्पन्न साबा महिला बास्केटबल च्याम्पिनयसिपको रजत पदक विजेता राष्ट्रिय महिला बास्केबल टोली गए राती स्वदेश फर्केको छ । टोली असोज ७ गते माल्दिभ्स गएको थियो । साबा च्याम्पिनसिपमा श्रीलंका विजेता बन्दा नेपाल दोस्रो आयोजक माल्दिभ्स तेस्रो र भुटान तालिकाको पुछारमा रहेको थियो । तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं […]