एसियाली खेलकुदमा एरिकाले दिलाइन् नेपाललाई ऐतिहासिक रजत पदक

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो । महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३–० अङ्कले पराजित भएकी हुन् । नेपाललाई करातेमा …

सम्बन्धित सामग्री

मलेसियामा प्रबल र छिरिङको रजत पदक पक्का

२८ मंसिर, काठमाडौं । मलेसियाको पेनाङमा जारी ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङदी शेर्पा बिहीबार फाइनल प्रवेश गरेका छन् । प्रबल र छिरिङ फाइनल पुगेपछि नेपालको कम्तीमा दुई रजत पदक पक्का भएको छ । पुरुष ५१ केजी तौलसमूहमा प्रबलले इन्डोनेसियाका हसान बिन अजानलाई ५–० अंकको आधारमा पराजित गरी फाइनलमा प्रवेश […]

करातेमा एरिकाले दिलाइन् ऐतिहासिक रजत पदक

काठमाडौं । एसियाली खेलकुदमा नेपालले पहिलोपटक करातेबाट रजत पदक जितेको छ । नेपालले अहिलेसम्म एसियाली खेलकुदमा तीनवटा रजतपदक जितेको छ । जसमध्ये चीनको होङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपालकी एरिका गुरुङले करातेमा ऐतिहासिक रजत पदक नेपाललाई दिलाउन सफल भएकी हुन् । उनी १०औं विश्व सितोरियो करातेकी स्वर्णपदक विजेता खेलाडी भएको र उनले उत्कृष्ट प्रदर्शन गर्दै […] The post करातेमा एरिकाले दिलाइन् ऐतिहासिक रजत पदक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एकै वडाका दुई खेलाडी जसले शारीरिक सुगठनतर्फ रजत पदक जिते

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एकै वडाका दुई खेलाडी शारीरिक सुगठनतर्फ रजत पदक जितेका छन । बाराको परवानीपुर गाँपा–३ लिपनीमाल निवासी सन्नी आजम र किरण यादवले रजत पदक जितेका...

फिजिक स्पोर्टस् च्याम्पियनसिपमा उमेशलाई रजत पदक

काठमाडौँ – नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले ५४औँ शारीरिक फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि बुधबार रजत पदक जितेका छन्। मालदिभ्समा जारी प्रतियोगिताको ८० केजी तौलमा उमेशले रजत पदक प्राप्त जितेका हुन्। ८ खेलाडी सहभागी सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण पदक र थाईल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गरेका थिए। यसअघि फिटनेस फिजिकतर्फ १७० […]

उमेशले जोडे  नेपालका लागि रजत पदक

नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि बुधबार रजत पदक जितेका छन् । उनले माल्दिभ्समा आयोजना भएको ५४औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपअन्तर्गत ८० केजी तौलमा रजत पदक...

उमेशले जोडे नेपालका लागि रजत पदक

काठमाडौँ– शारीरिक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि रजत पदक जितेका छन्। बुधबार माल्दिभ्समा आयोजना भएको ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपतर्फ ८० केजी तौलमा राईले रजत पदक प्राप्त गरेका हुन् । टोली व्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले राईले नेपालका लागि रजत पदक जित्न सफल भएको जानकारी दिए । उनका अनुसार […]

उमेशले जोडे नेपालका लागि रजत पदक

नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि रजत पदक जित्न सफल भएका छन् । बुधबार माल्दिभ्समा आयोजना भएको ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तरगत ८० केजी तौलमा राईले रजत पदक प्राप्त गरेका हुन् ।राईले नेपालका लागि रजत पदक जित्न सफल भएको टोली व्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताए । ८ खेलाडी सहभागी सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाइल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गरेका थिए ।यसअघि फिटनेस फिजिकतर्फ १७० सेमी सम्मको प्रतिस्पर

अमेरिकामा लक्ष्मणलाई रजत पदक

काठमाडौं (हाम्रो खेलकुद)– तेक्वान्दो खेलाडी लक्ष्मण बहादुर ऐरले अमेरिकाको मिचिगन राज्यमा सम्पन्न १३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । शुक्रबार भएको प्रतियोगिताको पुरुष ४१–५० वर्षको एकल पुम्सेमा ६.९ अंकका साथ लक्ष्मण दोस्रो भएका हुन् । आठ देशका ३ सय जनाभन्दा बढी रहेको उक्त प्रतिस्पर्धामा अमेरिकन रोन सुथविक ७.१ अंक जोड्दै […]

इरानमा सिर्जनाले जितिन् रजत पदक

नेपालकी पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङले इरानमा भएको डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा रजत पदक जितेकी छन् । तेहरानमा सोमबार भएको प्रतियोगिताअन्तर्गत पाराको के–४४ विधाको महिला ५२ केजीमुनी तौलसमूहमा उनले रजत पदक जितेको प्रशिक्षक कविराज नेगी लामाले बताए । उनले फाइनल राउन्डमा इरानकी फातेमेह डोडान्गेहसँग पराजीत भइन् । फाइनल राउन्डमा ३३–११ ले पराजीत हुदै स्वर्ण […] The post इरानमा सिर्जनाले जितिन् रजत पदक appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतकी मिराबाई चानूले जितिन् रजत पदक, चीनलाई दोस्रो स्वर्ण

एजेन्सी। टोकियो ओलम्पिकमा भारतकी मिराबाई चानूले रजत पदक जितेकी छन्। मिराबाईले भारोत्तोलनको महिला ४९ केजी तौल समूहमा कुल २०२ किलो तौल उठाउँदै रजत पदक जितेकी हुन्। उक्त प्रतिस्पर्धामा चीनकी होउ जिहूईले २१० किलो तौल उठाएर ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितिन्। उनले क्लिन एण्ड जर्कमा पनि ११६ किलो तौल उठाएर ओलम्पिक कीर्तिमान बनाइन्। इन्डोनेसियाकी कैटिका विन्डीले काश्य पदक जितिन्।