नेपालकी पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङले इरानमा भएको डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा रजत पदक जितेकी छन् । तेहरानमा सोमबार भएको प्रतियोगिताअन्तर्गत पाराको के–४४ विधाको महिला ५२ केजीमुनी तौलसमूहमा उनले रजत पदक जितेको प्रशिक्षक कविराज नेगी लामाले बताए । उनले फाइनल राउन्डमा इरानकी फातेमेह डोडान्गेहसँग पराजीत भइन् । फाइनल राउन्डमा ३३–११ ले पराजीत हुदै स्वर्ण […]
The post इरानमा सिर्जनाले जितिन् रजत पदक appeared first on राजधानी राष्ट्रिय दैनिक.