रजत पदक विजेता बास्केबटल टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा सम्पन्न साबा महिला बास्केटबल च्याम्पिनयसिपको रजत पदक विजेता राष्ट्रिय महिला बास्केबल टोली गए राती स्वदेश फर्केको छ । टोली असोज ७ गते माल्दिभ्स गएको थियो । साबा च्याम्पिनसिपमा श्रीलंका विजेता बन्दा नेपाल दोस्रो आयोजक माल्दिभ्स तेस्रो र भुटान तालिकाको पुछारमा रहेको थियो । तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं […]

सम्बन्धित सामग्री

एसियाडकी पदक विजेता एरिका सम्मानित

११ पुस, काठमाडौं ।  हाइड एन्ड सिक किन्डर गार्टेनले ११ औं वार्षिकोत्सवको अवसरमा १९ औं एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ तथा विद्यालयका खेलकुद शिक्षक हरि लामालाई सम्मान गरेको छ । करातेका राष्ट्रिय रेफ्री लामा रग्वीका पूर्व राष्ट्रिय प्रशिक्षक हुन् । साथै उनले चेन्नइमा भएको ओलम्पिक छनोट, कतारमा भएको एसियन ट्रफी तथा चेन्नाइमा […]

रजत पदक विजेता थाइ खेलाडी दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या

काठमाडौं, मंसिर १२ । एक सम्मानित थाई पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नी दुलही र अन्य चार जनाको हत्या गर्नुअघि आफैँलाई बन्दुकले उडाएको प्रहरीले बताएको छ । आसियान पारा खेलकुदको रजत पदक विजेता २९ वर्षीय चतुरोङ सुक्सुकले उत्तरपूर्वी थाइल्यान्डमा भएको विवाहमा दुलही कञ्चना पचुन्थुक, उनकी आमा र बहिनीलाई गोली चलाएका थिए । “उनीहरूबीच निजी मामिलामा […]

करातेमा एरिकाले दिलाइन् ऐतिहासिक रजत पदक

काठमाडौं । एसियाली खेलकुदमा नेपालले पहिलोपटक करातेबाट रजत पदक जितेको छ । नेपालले अहिलेसम्म एसियाली खेलकुदमा तीनवटा रजतपदक जितेको छ । जसमध्ये चीनको होङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपालकी एरिका गुरुङले करातेमा ऐतिहासिक रजत पदक नेपाललाई दिलाउन सफल भएकी हुन् । उनी १०औं विश्व सितोरियो करातेकी स्वर्णपदक विजेता खेलाडी भएको र उनले उत्कृष्ट प्रदर्शन गर्दै […] The post करातेमा एरिकाले दिलाइन् ऐतिहासिक रजत पदक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी काजललाई रजत पदक

२९ साउन, काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी काजल श्रेष्ठले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राज पदक जितेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले कोरियामा आठौं दाइजन एमबीसी कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपको ग्योरोगी महिला ४९ केजी तौल समूहमा रजत जितेकी हुन् । ए क्याटेरीको सिनियर यस प्रतियोगिताको फाईनलमा उनी कोरियन […]

ऐतिहासिक पदक विजेता सुष्मा सम्मानित

एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङसहित चार खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन्।...

सेन्ट्रल जोन बीच भलिबलको रजत विजेता दुवै टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)– एसियन सेन्ट्रल जोन सिनियर महिला र पुरुष बीच भलिबल च्याम्पियनसिपको रजत पदक विजेता दुवै नेपाली जोडी शनिबार स्वदेश फर्केको छ । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दसहित पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडीको स्वागत गरेका थिए । महिलातर्फ कोपिला उप्रेती र कमला पुनको जोडी तथा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले बंगलादेशको […]

रजत पदक विजेता बास्केटबल टोली भोली स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– साबा महिला बास्केटबल च्याम्पिनयसिपको रजत पदक विजेता नेपाली टोली शनिबार राती स्वदेश आइपुग्ने भएको छ । माल्दिभ्समा बिहीबार सम्पन्न साबा च्याम्पिनसिपमा श्रीलंका विजेता बन्दा नेपाल दोस्रो आयोजक माल्दिभ्स तेस्रो र भुटान तालिकाको पुछारमा रहेको थियो । तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि महिला टोली पहिलो […]

शारीरिक सुगठनमा रजत तथा कास्य पदक विजेतालाई नगद पुरस्कार

हालै सम्पन्न ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपमा शारीरिक सुगठन प्रतियोगिताको ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कास्य पदक विजेता राजु राईलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश वावु श्रेष्ठले  व्यक्तिगत रुपमा पुरस्कार वितरण गरेका छन् । उनले रजत पदक विजेतालाई नगद रु. १,५०,००० तथा कास्य पदक विजेतालाई नगद रु. ७५,००० पुरस्कार प्रदान गरेका हुन् । सोहि अवसरमा नेपाल शारीरिक सुगठन तथ फिटनेस

ओलम्पिक पदक विजेता मिराबाई चानूलाई प्रधानमन्त्री मोदीले दिए बधाई

एजेन्सी। टोकियो ओलम्पिकमा रजत पदक जित्न सफल भारोत्तोलन खेलाडी माराबाई चानूलाई प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। मिराबाईले ४९ केजी तौल समूहमा स्न्याचमा ८७ र क्लिन एण्ड जर्कमा ११५ किलो गरी कुल २०२ किलो तौल उचाल्दै रजत पदक जितेकी थिइन्। मोदीले शुरुआत राम्रो भएको र उनको सफलताले अन्य खेलाडीलाई प्रेरणा मिल्ने बताए। यस प्रतिस्पर्धाले चीनकी होउ जिहूईले स्वर्ण पदक जितिन्।

पूर्व पदक विजेता अजरेन्का र केरबेरले पनि ओलम्पिक नखेल्ने

एजेन्सी।पूर्व पदक विजेता भिक्टोरिया अजरेन्का र एन्जेलिक केरबेरले टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका छन्। अजरेन्काले लन्डन ओलम्पिकमा बेलारूसका लागि एकलमा काश्य र युगलमा स्वर्ण पदक जितेकी थिइन्। रियो ओलम्पिकमा पनि अजरेन्काले एकलमा रजत पदक जितेकी थिइन्।अजरेन्का र केरबेर दुबैले बिहीबार टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका हुन्।रोजर फेडेरर, राफेल नाडाल, सेरेना विलियम्स, डोमिनिक थिमले पनि ओलम्पिक नखेल्ने घोषणा गरिसकेका छन्।