मुलुकमा सुशासन कायम गर्न राजनीतिक इच्छाशक्ति आवश्यक छ : सांसद प्रसाईँ

(नेपाली कांग्रेसका समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य सरिता प्रसाइँसँग राससले गरेको कुराकानीमा आधारित) काठमाडौ । मुलुकमा सुशासन, दिगो विकास, शान्ति, राजनीतिक स्थायित्व कायम गर्न भ्रष्टाचार प्रमुख चुनौतीको रूपमा खडा भएको छ । जनतामा विश्वास जगाइ मुलुकमा समृद्धि ल्याउन भ्रष्टाचार अन्त्य गर्न आवश्यक छ । राजनीतिक नेतृत्वबीच दृढ इच्छाशक्ति भएकै कारण मुलुकमा निरङ्कुश शासन व्यवस्थाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक […]

सम्बन्धित सामग्री

सुशासनको पक्षमा गरेको कामलाई राजनीतिक रङ नदिऊँ : सांसद शर्मा

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले गरेको कामलाई राजनीतिक रङ दिन नहुने बताएका छन्।बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले सरकारले सुशासन, समृद्धि र समाजिक न्यायको पक्षमा पहलकदमी बढाएको बताए। उनले सरकारको यो पहलकदमीका लागि संसद्को खबरदारी र सहयोग आवश्यक रहेको पनि बताए। उनले सरकारको कदममा कुनै राजनीतिक रङ नभर्न आग्रह समेत गरे।सांसद शर्माले प्रधानमन्त्रीले नयाँ ढंगले काम गर्न चाहेको उल्लेख गर्दै यसको निम्ति राज्य स

राष्ट्रिय मान्यताप्राप्त दलको पनि आयव्यय छानबिन आवश्यक : सांसद भट्टराई

काठमाडौँ : नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुको पनि आर्थिक पारदर्शिता हेर्नुपर्ने बताएका छन् ।मंगलवार बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय मान्यताप्राप्त दलहरूको आम्दानी र खर्च हेर्न आवश्यक रहेको बताए।उनले राजनीतिक दलसम्बन्धी ऐनमा नै व्यवस्था गरेर राजनीतिक दलहरुको आर्थिक गतिविधिको अध्ययन र छानबिन गरी पार्टीहरुलाई पारदर्शी र जवाफदेही बनाउनुपर्ने बताए । उनले समितिले दलको खर्चको स्रोत ,

राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्न हुँदैन : सांसद बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्नु नहुने बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव बस्नेतले राष्ट्रपतिको सन्दर्भमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक दलभन्दा बाहिर गएर भने सहमति खोज्नु नहुने बताउनुभयो । पुस १० गते […]

राजनीतिक स्थायित्वका लागि एमाले-कांग्रेसको सरकार आवश्यक छ : सूर्य थापा

काठमाडौं :  नेकपा (एमाले)का सांसद सूर्य थापाले कांग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन्।मुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने आफूलाई लागेको उनको तर्क थियो। बिहीबार प्रतिनिधिसभा सदस्यको सपथग्रहण गरेलगत्तै सांसद थापाले सञ्चारकर्मीमाझ सरकार कसको पक्षमा बन्छ भन्ने कुरा भन्न मुस्किल रहेको बताए।‘सरकारको नेतृत्वमा को आउनु हुन्छ?  कांग्रेस आउनु हुन्छ कि माओवादी केन्द्रको आउनु हुन्छ कि। अब

राजनीतिक दलहरू सचिन आवश्यक छ : गुरुङ

नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव तथा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पृथ्वीसुब्बा गुरुङले गत निर्वाचनको परिणामअनुसार दलभन्दा स्वतन्त्रलाई जनताले रोज्न थालेकाले अब राजनीतिक दलहरू सचिन आवश्यक देखिएको बताएका छन्। बेँसीसहर नगरपालिका–३ काउलेपानीमा आज आयोजित नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको १५औँ साधारणसभा कार्यक्रममा उनले जनतामा दलहरू पार्टीको सिद्धान्तअनुसार चल्न सकेनन् भन्ने गुनासो बढ्दै गएको बताए । उनले कुनै दल वा स्वार्थको पक्षमा नभई पत्रकारले सत्य र तथ्यका आधारमा का

सन्धि–सम्झौता गर्दा राजनीतिक दलहरुबीच साझा धारणा आवश्यक : सांसद अर्याल

नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौता गर्नुअघि राजनीतिक दलहरुका विचमा साझा धारणा बनाउनुपर्ने बताएकी छिन्। शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद अर्यालले यस्तो धारणा राखेकी...

पार्टीहरु चकनाचुर हुनसक्ने, अध्यादेशले कुन पार्टी फुटाउन कति सांसद आवश्यक

काठमाडौं, ६ भदौ । राजनीतिक दलसम्बन्धी ऐनले पार्टीहरु फुट्दै नसक्ने अवस्था निर्माण गरेको थियो । कुनैपनि दल विभाजनका लागि केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य भए दुवैतर्फ गरी ४० प्रतिशत संख्या पुग्नुपर्ने व्यवस्था थियो । तर, सरकारले २० प्रतिशत २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए दल विभाजन गर्न सक्ने व्यवस्था गरिदिएको छ । अध्यादेश […]

सांसद पदबाट राजीनामा दिएर ओलीलाई पदमुक्त गर्न आवश्यक : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले  सांसद पदबाट राजीनामा दिनु राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित हुने बताएका छन् । बुधबार अपरान्ह ट्वीट गर्दै उनले राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री  केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक भएको बताए ।एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले राजीनामा गर्न अन्तिम तयारीमा रहेका बेला सोही समूहका प्रभावशाली नेता रावलले यस्तो बताएका हुन् ।  उनले लेखेका छन्, 'असाधारण समस्याको समाधान