१ भदौ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसद विरोध खतिवडाले अझै पनि पार्टी एकताको सम्भावना कायमै रहेको बताएका छन् । सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेपाल समूहका सांसदहरु बानेश्वरमा छलफलमा जुटेका थिए । छलफलमा सहभागी सांसद खतिवडाले अध्यक्ष केपी शर्मा ओलीले दल विभाजन गर्न चाहेको, तर आफूहरुले एकताका […]