राष्ट्रिय मान्यताप्राप्त दलको पनि आयव्यय छानबिन आवश्यक : सांसद भट्टराई

काठमाडौँ : नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुको पनि आर्थिक पारदर्शिता हेर्नुपर्ने बताएका छन् ।मंगलवार बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय मान्यताप्राप्त दलहरूको आम्दानी र खर्च हेर्न आवश्यक रहेको बताए।उनले राजनीतिक दलसम्बन्धी ऐनमा नै व्यवस्था गरेर राजनीतिक दलहरुको आर्थिक गतिविधिको अध्ययन र छानबिन गरी पार्टीहरुलाई पारदर्शी र जवाफदेही बनाउनुपर्ने बताए । उनले समितिले दलको खर्चको स्रोत ,