काठमाडौं, ६ भदौ । राजनीतिक दलसम्बन्धी ऐनले पार्टीहरु फुट्दै नसक्ने अवस्था निर्माण गरेको थियो । कुनैपनि दल विभाजनका लागि केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य भए दुवैतर्फ गरी ४० प्रतिशत संख्या पुग्नुपर्ने व्यवस्था थियो । तर, सरकारले २० प्रतिशत २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए दल विभाजन गर्न सक्ने व्यवस्था गरिदिएको छ । अध्यादेश […]