ट्रम्पलाई तत्काल राष्ट्रपति पदबाट हटाउनका लागि संसदमा बहस

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्जेटिव्यमा राष्ट्रपति ट्रम्पलाई हटाउनका लागि एक प्रस्तावमाथि बहस भएको छ । प्रस्तावमा 'ट्रम्पले पूरा प्रचारका साथ र खुल्ला रुपमा उक्त भीडलाई उक्साए' जसले गत हप्ता अमेरिकी संसदमा हमला गरेका थिए भन्ने आरोप लागेको छ । प्रस्तावमा उप–राष्ट्रपति माइक पेन्सले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु पर्ने बताइएको छ । डेमोक्रेट्स जसको हाल सदनमा बहुमत छ, उनीहरुले पेन्सलाई तत्काल संविधानको २५ औं संशोधनको प्रयोग गर्दै राष्ट्रपति ट्रम्पलाई यो पद

सम्बन्धित सामग्री

संसदमा आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षमा लैजाने बहस हुनुपर्छ: सांसद् चौधरी

निर्वाचनपछि नयाँ संसद् बनेको झण्डै एक वर्ष पुग्न लागेको छ। पछिल्लो एक वर्षमा अर्थलगायत विभिन्न चार विधेयक मात्र पारित भएका छन्। कानुन निर्माणको प्रमुख थलो मानिए पनि पछिल्ला दुई अधिवेशनभर संसदमा वादप्रतिवादको शृङ्खला नै चल्यो।...

संसदमा बजेट बहस, पूँजी बजारमा ठूलो गिरावट

प्रतिनिधिसभामा नयाँ बजेटको नीति तथा सिद्धान्तमाथि बहस चलिरहँदा शेयर कारोबारमा भने हलचल देखिएको छ । सोमबार नेप्सेमा दोहोरो अङ्कको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो । आज दुई सय ७० कम्पनीको २८ लाख १० हजार छ …

भूकम्प बीमाबारे संसदमा बहस भइरहँदा भूकम्प गएपछि सांसदहरूको भागभाग

कहिलेकाहीं जीवन कल्पनाभन्दा फरक हुन्छ । कहिलेकाही जुन विषयमा चर्चा गरिन्छ संयोग वा दुर्भाग्य भनौ त्यही घटना भइदिन्छ । प्रसंग युरोपेली देश लिकटेन्स्टाइनको हो ।  संसदमा भूकम्प बीमामा बहस भइरहेको थियो, त्यहीबेला भूकम्प गयो । देशको संस्द ल्यान्डट्यागले सार्वजनिक गरेको एउटा भिडियो अनुसार भूकम्प बीमाबारे बहस भइरहका बेला केही मिनेटको अन्तरमा दुई पटक भूकम्प गएका थिए । प्रोग्रेसिभ सिटिजन्स पार्टी (एफबीपी) की सांसद बेटिना पेटजोल्ड महर संसदमा बोलिरहदा भूकम्प गएको थियो । भिडियोमा पहिलो भूकम्प

संवैधानिक परिषद् विधेयकमा नारायणकाजी श्रेष्ठले भने - सार्वजनिक बहस गरौं

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संसदमा ल्याउन खोजिएको नागरिकता ऐन संशोधन विधेयक र संसदमा प्रस्तुत गरिसकिएको संवैधानिक परिषद् ऐन विधेयकका बारेमा सार्वजनिक बहस हुनुपर्नेमा जोड दिएका छन् ।...

सडकको माग एकातिर, संसदमा बहस अर्कोतिर

२३ जेठ, काठमाडौं । सरकारले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक ल्याएपछि संसदमा बलात्कार मुद्दाको हदम्यादबारेको बहसले औपचारिक प्रवेश पाएको छ । अब बहसलाई थप बलियो बनाउँदै सांसदहरुले कानुन बनाउनेछन् । कानुन बनाएर समाजले खोजेको न्याय प्रदान गर्ने सरकारको लक्ष्य छ । तर, विधेयकमाथि प्रतिनिधिसभाको बहस र सडकको मागमा भिन्नता देखा परेका छन् । […]

कानुन व्यवसायीले आज देशभर बहस पैरवी नगर्ने

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका कानुनव्यवसायीले आज देशभर बहस पैरवी बन्द गर्ने भएका छन्। सर्वोच्च अदालतमा गरिएका शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन हतियारसहित ठूलो संख्यामा दंगा प्रहरी प्रवेश गराइएको भन्दै कानुनव्यवसायीले आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने भएका हुन्। नेपाल बार एशोसिएशनको नेतृत्वमा भइरहेको आन्दोलनमा भोलि बिहान १० बजेदेखि १२ बजेसम्म कालो पट्टीसहित धर्ना दिने तथा संसदमा रहेका सबै राजन

संंवैधानिक इजलासमा आजको बहस सकियो

काठमाडौँ / संसद् विघटन मुद्दामा संंवैधानिक इजलासमा शुक्रबारकोे बहस सकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमा सुनुवाइ जारी छ । शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए । उनीहरुले एकपटक संसदमा विश्वासको मत गुमाएको... The post संंवैधानिक इजलासमा आजको बहस सकियो appeared first on Purbeli News.

सर्वाेच्च अदालतमा बहस शुरू, सभामुखले संसद अधिवेशन बोलाउनुपर्ने माग

संसद विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि बिहीवार पनि संवैधानिक इजलासमा बहस शुरू भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले ३० मिनेट समय मागेर बहस गरिरहेका छन् ।  उनले संसदमा बहुमतप्राप्त प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु असंवैधानिक भएको तर्क गरेका छन् । संसद विघटन गर्ने असंवैधानिक कदमलाई अदालतले बदर गरिदिनुपर्ने अधिवक्ता अर्यालको माग छ । अधिवक्ता अर्यालले सभामुख अग्नि सापकोटाले समेत संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्नुपर्ने तर्क गरे । ‘एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्काे...