संसदमा बजेट बहस, पूँजी बजारमा ठूलो गिरावट

प्रतिनिधिसभामा नयाँ बजेटको नीति तथा सिद्धान्तमाथि बहस चलिरहँदा शेयर कारोबारमा भने हलचल देखिएको छ । सोमबार नेप्सेमा दोहोरो अङ्कको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो । आज दुई सय ७० कम्पनीको २८ लाख १० हजार छ …