काठमाडौँ / संसद् विघटन मुद्दामा संंवैधानिक इजलासमा शुक्रबारकोे बहस सकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमा सुनुवाइ जारी छ । शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए । उनीहरुले एकपटक संसदमा विश्वासको मत गुमाएको...
The post संंवैधानिक इजलासमा आजको बहस सकियो appeared first on Purbeli News.