२३ जेठ, काठमाडौं । सरकारले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक ल्याएपछि संसदमा बलात्कार मुद्दाको हदम्यादबारेको बहसले औपचारिक प्रवेश पाएको छ । अब बहसलाई थप बलियो बनाउँदै सांसदहरुले कानुन बनाउनेछन् । कानुन बनाएर समाजले खोजेको न्याय प्रदान गर्ने सरकारको लक्ष्य छ । तर, विधेयकमाथि प्रतिनिधिसभाको बहस र सडकको मागमा भिन्नता देखा परेका छन् । […]