काठमाडौं, ४ मंसिर । नेपाल बार एशोसिएशनले तेस्रो चरणको आन्दोलन सार्वजनिक गरेको छ। तेस्रो चरणको कार्यक्रमअनुसार भोलि मंसिर ५ गते देशभरिका अदालतमा बहस/पैरवी नगर्ने निर्णय गरेको छ। तर, बन्दीप्रत्यक्षीकरणको मुद्दामा भने बहस गरिने जनाईएको छ । सोमबार भने अदालतको मूल गेटमा विहान १० बजेदेखि १२ बजेसम्म धर्नालाई निरन्तरता दिने र संसदमा प्रतिनिधित्व गर्ने सबै दलका […]