संवैधानिक परिषद् विधेयकमा नारायणकाजी श्रेष्ठले भने - सार्वजनिक बहस गरौं
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संसदमा ल्याउन खोजिएको नागरिकता ऐन संशोधन विधेयक र संसदमा प्रस्तुत गरिसकिएको संवैधानिक परिषद् ऐन विधेयकका बारेमा सार्वजनिक बहस हुनुपर्नेमा जोड दिएका छन् ।...
काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभामा प्रस्तुत भएको संवैधानिक परिषद् ऐन र नयाँ नागरिकता विधेयकमाथि पाँच दलीय गठबन्धनभित्र छलफल गर्न माग गरेका छन् । विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्ने प्रावधानको विरोध गर्नेले पुनः सोही प्रावधान राखेर संवैधानिक परिषद् विधेयक ल्याउनु दोहोरो चरित्र भएको भन्दै […]
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरूको संघर्ष तीनवटा लक्ष्य र एउटा मुख्य उद्देश्य लिएर घोषणा गरिएको बताएका छन्।प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले आफूहरूको मुख्य उद्देश्य संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु रहेको बताए।‘पहिलो लक्ष्य विघटित प्रतिनिधिसभालाई पुन: स्थापना गर्ने, दोस्रो सरकारको पहलकमदमीमा संवैधानिक परिषद्मा भएको नियुक्तिको
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने र विशेष अधिवेशनका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा निवेदन दर्ता नगर्ने सहमति गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभ...