शक्तिशाली ज्वालामुखी विस्फोटपछि न्यूजिल्याण्ड, फिजी, टोंगालगायतका देशमा सुनामीको खतरा

न्यूजिल्याण्ड, फिजी र टोंगालगायत कयौँ देशमा भएको शक्तिशाली ज्वालामुखी बिस्फोटनपछि सुनामी आउने खतरा देखिएको छ। यो ज्वालामुखीको बिस्फोटन पानीभित्र भएको थियो। टोंगाबाट सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरुमा पानीको छालहरु कयौँ घर र चर्चको माथिबाट बगिरहेको देखिइरहेको छ। प्रत्यक्षदर्शीहरुका अनुसार टोंगाको राजधानी नुकुअलोफामा ज्वालामुखीबाट निस्किएको खरानी जहाँतँही छरिएको थियो। Stay safe everyone 🇹🇴 pic.twitter.com/OhrrxJmXAW — Dr […]

सम्बन्धित सामग्री

आइसल्याण्डमा ज्वालामुखी विस्फोटपछि देखिएको दृश्य, तस्वीरहरू

आइसल्यान्डको रेक्यानेस प्रायद्वीपमा सोमबार राति ज्वालामुखी विस्फोट भएको छ।विस्फोटअघि नै ग्रिन्दाभिक नगरका झन्डै ४ हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको अलजजिराले जनाएको छ।उक्त स्थानबाट ४२ किलोमिटर टाढा रहेको राजधानी रेक्याभिकबाट समेत ज्वालामुखीका लाभा देखिएको छ। यो निकै शक्तिशाली ज्वालामुखी रहेको त्यहाँका अधिकारीहरूले बताएका छन्।आइसल्यान्डका विदेशमन्त्रीले ज्वालामुखी विस्फोटका कारण आइसल्यान्डबाट अन्यत्र जाने र अन्यत्रबाट आइसल्यान्ड आउने विमानमा प्रभाव भने नपरेको जनाएका छन्।

जापानको खागोसिमा प्रिफेक्चरमा शक्तिशाली ज्वालामुखी विस्फोट

टोकियो । जापानको खागोसिमा प्रिफेक्चरको साकुराजिमा भन्ने स्थानमा ज्वालामुखी विस्फोट भएको छ । स्थानीय समय अनुसार साँझ ८ बजेर ५ मिनेटको समयमा शक्तिशाली ज्वालामुखी विस्फोट भएको हो । ज्वालामुखी विस्फोट पछि करिब २.५ किलोमिटर पर सम्म ज्वालाहरू पुगेको भन्दै भन्दै मेट्रोलोजिकल एजेन्सीले त्यस वरपरका बासिन्दाहरूलाई तुरुन्तै सुरक्षित स्थानमा सर्न आपतकालीन निर्देशन जारी गरेको छ । […]

शक्तिशाली ज्वालामुखी विस्फोटपछि टोंगामा अझैसम्म सञ्चार विच्छेद

काठमाडौं : शनिबार टोंगाको राजधानी नजिक भएको शक्तिशाली ज्वालामुखी विस्फोटपछि त्यो क्षेत्र अझैसम्म सञ्चार विच्छेद भएको छ। ज्वालामुखी विस्फोट भएको ६५ किलोमिटर नजिक रहेको राजधानी क्षेत्रमा सञ्चार सम्बन्ध नजोडिँदा क्षतिबारे जानकारी प्राप्त हुन नसकेको बीबीसीले जनाएको छ। प्रशान्त क्षेत्रका टापुहरुलाई बाँकी विश्वसँग जोड्ने पानीमुनिका महत्वपूर्ण तारहरुमा क्षतिपुगेपछि टोंगा सम्पर्कविहीन भएको हो। त्यहाँ फोन र इन्टरनेट लाइन स्थापित गर्न दुई सातासम्म लाग्न सक्ने अनुमान गरिएको छ। शक्तिशाली ज्वा

टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट, छिमेकी देशमासमेत सुनामीको त्रास

दक्षिणी प्रशान्त महासागरस्थित पोलिनेसियन देश टोंगा टापुमा शनिबार शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोट भएसँगै समुद्रमा सुनामीसमेत आएको छ।

ज्वालामुखी विष्फोटपछि न्यूजिल्याण्डमा सुनामीको चेतावनी

एजेन्सी, १ माघ। शक्तिशाली ज्वालामुखी विष्फोट भएपछि न्यूजिल्याण्डको केही भागमा सुनामीको चेतावनी दिइएको छ । समुन्द्रमुनि ज्वालामुखी विष्फोट भएपछि टोङ्गा र न्यूजिल्याण्डलगायत धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएको हो । ज्वालामुखीबाट निस्केको ग्याँस, धुवाँ र खरानी २० किलोमिटर आकाशमा पुगेको टोंगा भूगर्भ विभागले जनाएको छ ।राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले देशका केही भागहरूमा समुन्द्री तटीय क्षेत्रका […]

शक्तिशाली ज्वालामुखी विस्फोटपछि सुनामीको चेतावनी

बीबीसी । ज्वालामुखी विस्फोटपछि न्युजिल्याण्ड, फिजी र टोंगासमेत कयौँ देशमा सुनामीको चेतावनी जारी गरिएको छ । उक्त ज्वालामुखी पानी मुनि भएको थियो ।  टोंगाको सामाजिक सञ्जालमा आइरहेको तस्बिरहरूमा पानीको छाल चर्च र कयौँ घरको माथिबाट बगिरहेको देख्न सकिन्छ । प्रत्यक्षदर्शीका अनुसार टोंगाको राजधानी नुकुअलोफामा ज्वालामुखीबाट निस्किएको खरानी जताततै खसिरहेका छन् । त्यहाँ बसोबास गर्ने जनतालाई अग्लो स्थानमा जानका लागि अपिल गरिएको छ । हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीमा भइरहेको हलचलपछि यो सबैभ

इण्डोनेसियाको जाभा टापुमा शक्तिशाली ज्वालामुखी विष्फोट

काठमाडौं । इन्डोनेशियाको जाभा टापुमा ज्वालामुखी बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै, बिस्फोटमा ४९ जना घाइते भएका छन् । इन्डोनेशियाको माउन्ट सेमेरुबाट ज्वालामुखीको खरानी र धुवाँ धेरै माइल टाढासम्म फैलिएका कारण घटनास्थल वरपरको जनजीवन प्रभावित भएको छ । ज्वालामुखी बिस्फोट पछि माउन्ट सेमेरु नजिकको मलंग शहर बाक्लो धुवाँले पुरै अन्धकार बनेको छ […]

इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट

काठमाण्डाै - इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ ।  माउन्ट सिनाबंगमा ज्वालामुखी विस्फोट भएसँगै उच्च सतर्कता अपनाइएको बीबीसीको खबरमा  जनाइएको छ । माउन्ट सिनाबंग क्षेत्रको ३ किलोमिटर आसपास रहेका सर्वसाधारणलाई सुरक्षित ठाउँमा सारिएको छ। विस्फोटपछि ज्वालामुखीको धुँवा पाँच किलोमिटर माथिसम्...

जापानमा शक्तिशाली ज्वालामुखी विष्फोट - Purbeli News

टोकियो । जापानको खागोशिमामा फेरि एउटा शक्तिशाली ज्वालामुखी बिस्फोट भएको छ । जापानको खागोशिमा प्रिफेक्चरको दक्षिण पश्चिमी टापुमा सोमबार बिहान ज्वालामुखी विस्फोट भएको हो । जापान मौसम विज्ञान एजेन्सीका अनुसार विस्फोट बिहान २ बजेर ४८ मिनेटमा सुवानोसेजिमा टापुमा भएको हो । एजेन्सीले ज्वालामुखी विस्फोटको सतर्कता चेतावनीलाई अधिकतम ५ मध्ये तेस्रो स्तरमा राखेको जनाएको छ ।...