प्यासिफिक टापु टोंगामा शक्तिशाली ज्वालामुखी विष्फोट, क्षतिको अनुगमन गर्न न्युजिल्याण्डले पठायो टोली

काठमाडौं । प्रशान्त महासागरको टापु मुलुक टोंगाको समुद्री तटमा भएको ज्वालामुखी विष्फोटपछिको क्षति आंकलन गर्न र मानविय सहायताका लागि न्युजिल्याण्डले एउटा बिमान टोंगा पठाएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डर्नले सो क्षेत्रमा सुनामीका कारण ठुलो क्षति पुर्‍याएको बताउँदै स्थिती बुझ्न बिमान पठाएको जानकारी दिनुभयो । टोंगाका जनताको जीवन रक्षाका लागि विश्व समुदायले आ–आफनो क्षेत्रबाट सहयोगको […]