ज्वालामुखी विष्फोटपछि न्यूजिल्याण्डमा सुनामीको चेतावनी

एजेन्सी, १ माघ। शक्तिशाली ज्वालामुखी विष्फोट भएपछि न्यूजिल्याण्डको केही भागमा सुनामीको चेतावनी दिइएको छ । समुन्द्रमुनि ज्वालामुखी विष्फोट भएपछि टोङ्गा र न्यूजिल्याण्डलगायत धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएको हो । ज्वालामुखीबाट निस्केको ग्याँस, धुवाँ र खरानी २० किलोमिटर आकाशमा पुगेको टोंगा भूगर्भ विभागले जनाएको छ ।राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले देशका केही भागहरूमा समुन्द्री तटीय क्षेत्रका […]

सम्बन्धित सामग्री

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा खरानीले आकाश ढाक्याे

काठमाडौं । इन्डोनेसियाको सेमेरु पर्वतमा ज्वालामुखी विस्फोट हुँदा खरानीले आकाश ढाकिएको छ । साथै लाभा निरन्तर बगिरहेको छ । ज्वालामुखी विस्फोटपछि मुख्य द्वीप जाभाबाट मानिसहरूलाई अन्यत्र सुरक्षित गन्तव्यतर्फ लगिएको छ । स्थानीय प्रशासनले ज्वालामुखीको चेतवानीको स्तर अत्यन्तै उच्च रहेको भन्दै यसले भयावह स्थिति निम्तिने चेतावनी दिएको छ । ज्वालामुखी विस्फोटका कारण २ हजार मानिसहरूलाई ज्वालामुखी […]

जापानले जारी गरिएको सुनामीको चेतावनी रद्द

टोकियो– प्यासिफिक टापु राज्य टोंगामा ज्वालामुखी विष्फोट भएपछि जापानका जारी गरिएको सुनामी चेतावनी खतरा समाप्त घोषणा गर्दै रद्द गरिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि जापानमा सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति सूचना जारी गरिएको थियो । स्थानीय समयानुसार आइतबार मध्याह्न १४ः०० बजे सो सुनामी चेतावनी रद्द गरिएको जापान […]

जापानले जारी गरेको सुनामीको चेतावनी रद्द

प्यासिफिक टापु राज्य टोंगामा ज्वालामुखी विष्फोट भएपछि जापानका जारी गरिएको सुनामी चेतावनी खतरा समाप्त घोषणा गर्दै रद्द गरिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि जापानमा सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरिएकोे थियो । स्थानीय समयानुसार आइतबार मध्याह्न १४ : ०० बजे सो सुनामी चेतावनी रद्द गरिएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ । सुनामीको चेतावनी दिदै देशका आठ प्रान्तका करिब  दुई लाख ३० हजार मानिसहरूलाई ठाउँ खाली गर्न

अमेरिका र जापानमा सुनामीको चेतावनी

काठमाडौं । दक्षिण प्रशान्त क्षेत्रमा भएको ज्वालामुखी विष्फोटको असर अमेरिका र जापानमा पनि पर्ने देखिएको छ । यी दुई राष्ट्रले टोंगा विष्फोटपछि सुनामीको चेतावनी दिएका छन् । अमेरिका र जापानले आफ्ना प्रशान्त तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा जान भनेको छ । जापानले देशको दक्षिणी भागमा तीन मिटरसम्म अग्लो छाल आउने चेतावनी दिएको छ । अमेरिकाले […]

प्रशान्त महासागरमा ज्वालामुखी विस्फाेट, टोंगामा बिजुली र सञ्चार सेवा अवरुद्ध

२ माघ, काठमाडौं । प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा ज्वालामुखी विस्फाेटपछि सुनामीको चेतावनी जारी गरिएको छ । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अमेरिका र जापानले आग्रह गरेका छन् । पहिलोपटक शुक्रबार र दोस्रो पटक स्थानीय समय अनुसार शनिबार ५ बजेर २६ मिनेटमा ज्वालामुखी विस्फाेट भएको सीएनएनले जनाएको छ । पानी मुनि ज्वालामुखी विस्फाेट भएको र […]

टोंगामा समुद्रमुनि ज्वालामुखी विस्फोट, जापान र अमेरिकामा सुनामीको चेतावनी

प्रशान्त महासागरको दक्षिण क्षेत्रमा पानीमुनि भएको ज्वालामुखी बिस्फोटका कारण सुनामीको चेतावनी दिइएको छ। प्रशान्त महासागरमा रहेको टापु राष्ट्र टोंगामा समुद्रमुनिको ज्वालामुखी गतिविधिका कारण सुनामीको छाल आउँदा जनजीवन प्रभावित भएको छ। टोंगाका केही बजारहरु समुद्रबाट आएका सुनामी छालको डुबानमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। टोंगाको प्रमुख आइल्याण्ड (टापु) ज्वालामुखीबाट निस्किएको खरानीले ढाकिएको हुनसक्ने चेतावनी वैज्ञानिकले दिएका […]

फिजी र टोंगालगायतका मुलुकमा ज्वालामुखी विस्फोटपछि सूनामीको चेतावनी

सुभा–ं न्यूजिल्याण्ड, फिजी र टोंगासमेत केही देशहरुमा विशाल ज्वालामुखी विस्फोटपछि सूनामीको चेतावनी दिइएको छ । यो ज्वालामुखी विस्फोट समुद्रमा भएको बीबीसीले जनाएको छ । टोंगाबाट सामाजिक सञ्जालमा आइरहेका तस्वीहरुमा पानीको लहर चर्च र घरहरुमाथि पुगेको देखिएको छ । प्रत्यक्षदर्शीले टोंगाको राजधानी नुकुअलोफामा ज्वालामुखीबाट निस्केको खरानी जताततै देखिएको बताएका छन् । राजधानी वासीहरुलाई अग्लो स्थानमा जान […]

शक्तिशाली ज्वालामुखी विस्फोटपछि सुनामीको चेतावनी

बीबीसी । ज्वालामुखी विस्फोटपछि न्युजिल्याण्ड, फिजी र टोंगासमेत कयौँ देशमा सुनामीको चेतावनी जारी गरिएको छ । उक्त ज्वालामुखी पानी मुनि भएको थियो ।  टोंगाको सामाजिक सञ्जालमा आइरहेको तस्बिरहरूमा पानीको छाल चर्च र कयौँ घरको माथिबाट बगिरहेको देख्न सकिन्छ । प्रत्यक्षदर्शीका अनुसार टोंगाको राजधानी नुकुअलोफामा ज्वालामुखीबाट निस्किएको खरानी जताततै खसिरहेका छन् । त्यहाँ बसोबास गर्ने जनतालाई अग्लो स्थानमा जानका लागि अपिल गरिएको छ । हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीमा भइरहेको हलचलपछि यो सबैभ

इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि मानिसहरूको भागाभाग (भिडियो)

इन्डोनेसियाको जाभामा ज्वालामुखी विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् ।  सेमेरु पर्वतबाट खरानीको वर्षा भएपछि दुईवटा ठाउँमा घाम छेकिएको प्रत्यक्षदर्शीहरूले बताए । खरानीको बादल ५० हजार फीटमाथिसम्म पुग्न सक्ने र विमानलाई समेत छुन सक्ने चेतावनी दिइएको छ ।  ज्वालामुखी विस्फोट भएपछि मानिसहरूको भागाभाग चलेको छ । सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा स्थानीयहरू कराउँदै भाग्दै गरेको देखिन्छ । खरानीबाट बच्न उनीहरू आश्रयस्थलको खोजीमा दौडिएका हुन् ।  विस्फोट स्थानीय समयअनुसार शनिवार ...