काठमाण्डाै - इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ ।
माउन्ट सिनाबंगमा ज्वालामुखी विस्फोट भएसँगै उच्च सतर्कता अपनाइएको बीबीसीको खबरमा जनाइएको छ । माउन्ट सिनाबंग क्षेत्रको ३ किलोमिटर आसपास रहेका सर्वसाधारणलाई सुरक्षित ठाउँमा सारिएको छ।
विस्फोटपछि ज्वालामुखीको धुँवा पाँच किलोमिटर माथिसम्...