शक्तिशाली ज्वालामुखी विस्फोटपछि टोंगामा अझैसम्म सञ्चार विच्छेद

काठमाडौं : शनिबार टोंगाको राजधानी नजिक भएको शक्तिशाली ज्वालामुखी विस्फोटपछि त्यो क्षेत्र अझैसम्म सञ्चार विच्छेद भएको छ। ज्वालामुखी विस्फोट भएको ६५ किलोमिटर नजिक रहेको राजधानी क्षेत्रमा सञ्चार सम्बन्ध नजोडिँदा क्षतिबारे जानकारी प्राप्त हुन नसकेको बीबीसीले जनाएको छ। प्रशान्त क्षेत्रका टापुहरुलाई बाँकी विश्वसँग जोड्ने पानीमुनिका महत्वपूर्ण तारहरुमा क्षतिपुगेपछि टोंगा सम्पर्कविहीन भएको हो। त्यहाँ फोन र इन्टरनेट लाइन स्थापित गर्न दुई सातासम्म लाग्न सक्ने अनुमान गरिएको छ। शक्तिशाली ज्वा

सम्बन्धित सामग्री

आइसल्याण्डमा ज्वालामुखी विस्फोटपछि देखिएको दृश्य, तस्वीरहरू

आइसल्यान्डको रेक्यानेस प्रायद्वीपमा सोमबार राति ज्वालामुखी विस्फोट भएको छ।विस्फोटअघि नै ग्रिन्दाभिक नगरका झन्डै ४ हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको अलजजिराले जनाएको छ।उक्त स्थानबाट ४२ किलोमिटर टाढा रहेको राजधानी रेक्याभिकबाट समेत ज्वालामुखीका लाभा देखिएको छ। यो निकै शक्तिशाली ज्वालामुखी रहेको त्यहाँका अधिकारीहरूले बताएका छन्।आइसल्यान्डका विदेशमन्त्रीले ज्वालामुखी विस्फोटका कारण आइसल्यान्डबाट अन्यत्र जाने र अन्यत्रबाट आइसल्यान्ड आउने विमानमा प्रभाव भने नपरेको जनाएका छन्।

जापानको खागोसिमा प्रिफेक्चरमा शक्तिशाली ज्वालामुखी विस्फोट

टोकियो । जापानको खागोसिमा प्रिफेक्चरको साकुराजिमा भन्ने स्थानमा ज्वालामुखी विस्फोट भएको छ । स्थानीय समय अनुसार साँझ ८ बजेर ५ मिनेटको समयमा शक्तिशाली ज्वालामुखी विस्फोट भएको हो । ज्वालामुखी विस्फोट पछि करिब २.५ किलोमिटर पर सम्म ज्वालाहरू पुगेको भन्दै भन्दै मेट्रोलोजिकल एजेन्सीले त्यस वरपरका बासिन्दाहरूलाई तुरुन्तै सुरक्षित स्थानमा सर्न आपतकालीन निर्देशन जारी गरेको छ । […]

जापानले जारी गरिएको सुनामीको चेतावनी रद्द

टोकियो– प्यासिफिक टापु राज्य टोंगामा ज्वालामुखी विष्फोट भएपछि जापानका जारी गरिएको सुनामी चेतावनी खतरा समाप्त घोषणा गर्दै रद्द गरिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि जापानमा सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति सूचना जारी गरिएको थियो । स्थानीय समयानुसार आइतबार मध्याह्न १४ः०० बजे सो सुनामी चेतावनी रद्द गरिएको जापान […]

जापानले जारी गरेको सुनामीको चेतावनी रद्द

प्यासिफिक टापु राज्य टोंगामा ज्वालामुखी विष्फोट भएपछि जापानका जारी गरिएको सुनामी चेतावनी खतरा समाप्त घोषणा गर्दै रद्द गरिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि जापानमा सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरिएकोे थियो । स्थानीय समयानुसार आइतबार मध्याह्न १४ : ०० बजे सो सुनामी चेतावनी रद्द गरिएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ । सुनामीको चेतावनी दिदै देशका आठ प्रान्तका करिब  दुई लाख ३० हजार मानिसहरूलाई ठाउँ खाली गर्न

प्रशान्त महासागर विष्फोट‚ फिजी र न्युजिल्याण्डमा सुनामीको खतरा

दक्षिणी प्रशान्त महासागरको पोलिनेसियन मुलुक टोंगा टापुमा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ। ज्वालामुखी विस्फोट भएसँगै समुद्रमा सुनामीसमेत आएको छ।विस्फोटको आवाज ८०० किलोमिटरको दूरीमा पर्ने छिमेकी फिजीमा पनि सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्। विस्फोटपछि फिजी र न्युजिल्याण्डमा पनि सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन सचेत गराइएको छ।विस्फोटको २० मिनेटपछि नै टोंगामा सुनामी आएको थियो। घटनापछि टोंगा सरकारले देशबासीलाई सुरक्षित स्थानतर्फ भागेर जान भन्दै सूचना जारी गरेको छ।घटनापछि टो

टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट, छिमेकी देशमासमेत सुनामीको त्रास

दक्षिणी प्रशान्त महासागरस्थित पोलिनेसियन देश टोंगा टापुमा शनिबार शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोट भएसँगै समुद्रमा सुनामीसमेत आएको छ।

इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट

काठमाण्डाै - इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ ।  माउन्ट सिनाबंगमा ज्वालामुखी विस्फोट भएसँगै उच्च सतर्कता अपनाइएको बीबीसीको खबरमा  जनाइएको छ । माउन्ट सिनाबंग क्षेत्रको ३ किलोमिटर आसपास रहेका सर्वसाधारणलाई सुरक्षित ठाउँमा सारिएको छ। विस्फोटपछि ज्वालामुखीको धुँवा पाँच किलोमिटर माथिसम्...

जापानमा शक्तिशाली ज्वालामुखी विष्फोट - Purbeli News

टोकियो । जापानको खागोशिमामा फेरि एउटा शक्तिशाली ज्वालामुखी बिस्फोट भएको छ । जापानको खागोशिमा प्रिफेक्चरको दक्षिण पश्चिमी टापुमा सोमबार बिहान ज्वालामुखी विस्फोट भएको हो । जापान मौसम विज्ञान एजेन्सीका अनुसार विस्फोट बिहान २ बजेर ४८ मिनेटमा सुवानोसेजिमा टापुमा भएको हो । एजेन्सीले ज्वालामुखी विस्फोटको सतर्कता चेतावनीलाई अधिकतम ५ मध्ये तेस्रो स्तरमा राखेको जनाएको छ ।...

बालीमा ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द, हजारौं पर्यटक अलपत्र

इन्डोनेसिया :  इन्डोनेसियाको एक सुप्रसिद्ध पर्यटकीयस्थल बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि हजारौँ पर्यटक अलपत्र परेका छन्। बालीमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन्। वर्षेनी शक्तिशाली ज्वालामुखी पनि विस्फोट हुने गरेका समाचारहरू आउने गर्दछन्। शुक्रबार पनि यस्तै ज्वालामुखी विस्फोट भएको छ। यसका कारण आकासमा...

पपुवा न्यू गिनीमा ज्वालामुखी विस्फोट

माघ १ –कैयौं सक्रिय ज्वालामुखीहरू रहेको पपुवा न्यू गिनीमा आइतबार फेरि शक्तिशाली ज्वालामुखी निस्किएको खबर छ । वैज्ञानिकहरूले यहाँको ज्वालामुखीब...