टोकियो । जापानको खागोसिमा प्रिफेक्चरको साकुराजिमा भन्ने स्थानमा ज्वालामुखी विस्फोट भएको छ । स्थानीय समय अनुसार साँझ ८ बजेर ५ मिनेटको समयमा शक्तिशाली ज्वालामुखी विस्फोट भएको हो । ज्वालामुखी विस्फोट पछि करिब २.५ किलोमिटर पर सम्म ज्वालाहरू पुगेको भन्दै भन्दै मेट्रोलोजिकल एजेन्सीले त्यस वरपरका बासिन्दाहरूलाई तुरुन्तै सुरक्षित स्थानमा सर्न आपतकालीन निर्देशन जारी गरेको छ । […]