एजेन्सी । विश्वव्यापी इलेक्ट्रीक भेहिकलको माग बढेसँगै ईभीमा इनर्जी स्टोरेज गरिने ब्याट्रीको विकास धेरै तिब्र गतिमा भइरहेको छ । ब्याट्रीको तौल घटाउने, उच्च पर्फमेन्स क्षमता दिने, चाँडो चार्ज गर्न सकिने र सुरक्षित बनाउने जस्ता विषयमा हरेक दिन नयाँ खोज भइरहेको छ । अहिले सबै किसिमका विद्युतीय गाडीमा लिथियम आयोन ब्याट्रीको प्रयोग भईरहेको छ । लिथियम […]