एथर इलेक्ट्रीक स्कुटरको आधिकारीक बिक्रेता बैद्य इनर्जी, अर्को महिनाबाट बिक्री सुरु हुने

काठमाडौं । भारतको सर्वाधिक सफल इलेक्ट्रीक स्कुटर ब्राण्ड एथर नेपाल आउने पक्का भएको छ । बैद्य्ज अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले एथरका उत्पादन नेपाल ल्याउन लागेको हो । बैद्य्ज अर्गनाइजेशन टोयोटाको आधिकारीक बिक्रेता पनि हो । विगत ५६ वर्षदेखि टोयोटाका उत्पादन बिक्री गर्दै आएको उक्त अर्गनाइजेशनले दुई पाङ्ग्रे विद्युतीय सवारीसाधन नेपाल ल्याउन लागेको हो । […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा पाठ्यपुस्तक बिक्री सुरु

कैलाली । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिममा आगामी शैक्षिक सत्रका लागि विद्यालयस्तरका पाठ्यपुस्तक बिक्री–वितरण सुरु गरेको छ । जनक शिक्षाले आजदेखि प्रदेशका पुस्तक व्यवसायीलाई पुस्तक बिक्री–वितरण सुरु गरेको हो । प्रदेशका पहाडी जिल्लामा पाठ्यपुस्तक ढुवानी सुरु गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए । […]

होन्डा डिओ–१२५ को बिक्री सुरु

नेपालका लागि होन्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङले होन्डा डिओ–१२५ स्कुटीको बिक्री–वितरण सुरु गरेको छ । नेपालमा सर्वाधिक बिक्री हुने होन्डाका दुईपांग्रे सवारीसाधनमध्ये होन्डा डिओ स्कुटरको पछिल्लो संस्करण होन्डा डिओ–१२५ मा प्रविधिमैत्री...

खाद्यले खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गर्‍यो

काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरु गरेको छ। व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा सोमबार काठमाडौँमा ल्याएसँगै मंगलबारदेखि सहुलियत मूल्यमा बिक्री सुरु गरेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले व्यापार कम्पनीले बजार मूल्यभन्दा केही सस्तो मूल्यमा जनतालाई सहुलियत रुपमा खसीबोका बिक्री गर्न लागेको […]

नानो युरिया मलको बिक्री सुरु

काठमाण्डाै – नेपालमा नानो युरिया मलको बिक्री सुरु भएको छ । नानो युरिया मललाई नेपालमा चौधरी ग्रुप अन्तर्गत रहेको सीजी एग्रोले बिक्री सुरु गरेको हो । आज आइतवार एक कार्यक्रमका बीच भारतका पूर्व केन्द्रीय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्तरूपमा नानो युरिया मल नेपालमा बिक्री सुरु भएको घोषणा गर्नुभयो । इन्डियन फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेड इन्डियाले उत्पादन गरेको मललाई 'सिजी–आइएफएफसिओ' नाम दिइएको छ । याे मल तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु,...

नानो युरिया मल बिक्री सुरु

काठमाडौँ – नेपालमा नानो युरिया मलको बिक्री सुरु भएको छ। नानो युरिया मललाई नेपालमा चौधरी ग्रुपअन्तर्गत रहेको सिजी एग्रोले बिक्री सुरु गरेको हो। आइतबार एक कार्यक्रमबीच भारतका पूर्व केन्द्रीय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्त रूपमा नानो युरिया मल नेपालमा बिक्री–वितरण सुरु भएको बताए। इन्डियन फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेड इन्डियाले […]

नेपालमा नानो युरिया मलको बिक्री सुरु

काठमाडौं । नेपालमा नानो युरिया मलको बिक्री सुरु भएको छ । नानो युरिया मललाई नेपालमा चौधरी ग्रुप अन्तर्गतको सिजी एग्रोले बिक्री सुरु गरेको हो । आइतबार एक कार्यक्रमकाबीच भारतका पूर्व केन्द्रीय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले संयुक्तरुपमा नानो युरिया मल नेपालमा बिक्री वितरण सुरु भएको घोषणा गर्नुभयो । इण्डियन फार्मर […]

नेपालमा नानो युरिया मलको बिक्री सुरु

नेपालमा नानो युरिया मलको बिक्री सुरु भएको छ। नानो युरिया मललाई नेपालमा चौधरी ग्रुप अन्तर्गत रहेको सिजी एग्रोले बिक्री सुरु गरेको हो।  आइतबार एक कार्यक्रमकाबीच भारतका पूर्व केन्द्रीय रेल्वेमन्त्री सुरेश प्रभु...

तिहारका लागि असर्फी बिक्री सुरु

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै असर्फी बिक्री सुरु गरेको छ। बबरमहलस्थित टक्सार महाशाखाबाट राष्ट्र बैंकले सुन र चाँदीका असर्फी बिक्री सुरु गरेको हो। २.५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार...

डीडीसीको उत्पादन पोखरामा पनि बिक्री सुरु

पोखरा -दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गरेको दूध र दूधजन्य वस्तु पोखरामा पनि बिक्री वितरण सुरु भएको छ । पोखराको सृजना चोकमा बिक्री कक्ष सुरु भएको डीडीसी पोखरा कार्यालयका प्रमुख हरिराम पौडेलले बताए ।पोखरामा डीडीसीको उत्पादनत बिक्री हुन सुरु भएसँगै डीडीसीको उत्पादन देशका ७ प्रदेशमा बिक्री वितरण हुने गरेको उनले बताए । गण्डकी प्रदेशबाहेक […]