टेस्लासँग प्रतिस्पर्धा गर्न आयो टोयोटाको इलेक्ट्रीक कार, रेन्ज ६०० किलोमिटर

काठमाडौं । विश्वकै ठूलो कार निर्माता कम्पनी टोयोटाले आफ्नो दोस्रो इलेक्ट्रीक कार बीजेड ३ सार्वजनिक गरेको छ । चिनियाँ बजारमा सार्वजनिक भएको बीजेड ३ मा बीवाइडीले उत्पादन गरेको ब्लेड ब्याट्री दिइएको हो । यसअघि नै बीवाइडी र टोयोटा बीच संयुक्त लगानीमा नयाँ नयाँ मोडल उत्पादन गर्ने सहमति गरेका थिए । त्यही सहमति अनुसार बीवाइडीले आफ्नो […]

सम्बन्धित सामग्री

टोयोटा ‘हाइराइडर’ दुई इन्जिनमा, अल ह्वील ड्राइभ सिस्टमले अब्बल

काठमाडौं । टोयोटाको बहुप्रतिक्षित मोडल ‘अर्वान क्रुजर हाइराइडर’ भारतमा सार्वजनिक भएको छ । टोयोटाले गाडी सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेसँगै यसमा रहेका फिचरको विषयमा चर्चा सुरु भएको छ । जापानी निर्माताले अर्वान क्रुजर हाइराइडरको डेलिभरी भने आगामी अगष्ट महिनाबाट मात्रै गर्ने जनाएको छ । विशेषत कम्प्याक्ट एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा गर्न आएको हाइडर सेग्मेन्टकै पहिलो अल […]

क्रेटालाई टक्कर दिन टोयोटाको नयाँ एसयूभी, अर्को महिना सार्वजनिक हुँदै

काठमाडौं । हुन्डाईको सर्वाधिक सफल मोडल क्रेटासँग प्रतिस्पर्धा गर्न टोयोटाले नयाँ मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले मारुती सुजुकीसँग मिलेर भारतमा नयाँ मोडल तयार पारेको हो । टोयोटा र मारुती सुजुकी दुबै ब्राण्ड नेममा विक्री हुने भएकोले मूल्य पनि क्रेटाको हाराहारी नै रहने अनुमान गरिएको छ । नयाँ एसयूभीलाई मारुती सुजुकीले ‘वाइएफजी’ कोड नेम […]

क्रेटा र कुशकसँग प्रतिस्पर्धा गर्न टोयोटाको नयाँ एसयूभी

काठमाडौं । भारतमा उत्पादन भएका हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागेन टाइगुन, स्कोडा कुशक र निसान किक्स जस्ता उत्पादनलाई टक्कर दिन टोयोटाले नयाँ एसयूभी बनाउने भएको छ । टोयोटाले भारतमा नै बनाउने यो एसयूभी मूल्यको हिसावले सस्तो हुनेछ भने यसको सिधा प्रतिस्पर्धा माथि उल्लेख भएका गाडीसँग हुनेछ । कम्पनीले यही २०२२ को अन्तयबाट यसको विक्री सुरु […]