१० वर्ष जेल बसेर छुटेको एक महिनामै अर्को हत्या !

११ कात्तिक, चितवन । २०६९ कात्तिक ११ गते नवलपुरको गैंडाकोटमा आफ्नै हजुरआमा र काकीको हत्या गरेका सुरेशबहादुर कुमाल ठीक १० बर्षपछि २०७९ कात्तिक ११ गते राति आफ्नै साथी जीवनबहादुर नेपालीको हत्या आरोपमा पक्राउ परे । गैंडाकोट नगरपालिका–७ घर भएका ३४ बर्षका सुरेशले शुक्रबार राति साढे १० बजे माडी नगरपालिका–४ शीतलपुर घोसरीका जीवनबहादुर नेपालीको हत्या गरेको […]

सम्बन्धित सामग्री

पुटिन समर्थक ब्लगरको हत्या गरेको आरोपमा एक महिलालाई २७ वर्षको जेल सजाय

मस्को- रुसको एउटा अदालतले क्रेमलिन समर्थक सैन्य ब्लगरको हत्या गरेको आरोपमा एक जना महिलालाई २७ वर्षको जेल सजाय सुनाएको छ । युक्रेनको योजनामा आक्रमण गरी प्रख्यात अतिराष्ट्रवादी ब्लगरको हत्या गरेको अभियोगमा रुसी अदालतले युद्धविरोधी कार्यकर्ता दर्या ट्रेपोभालाई २७ वर्षको जेल सजाय सुनाएको हो । गत वर्ष अप्रिलमा सेन्ट पिटर्सबर्गको एक क्याफेमा विस्फोट हुँदा भ्लाडलेन टाटारस्की […]

प्रेमीको हत्या गर्ने अष्ट्रेलियाकी महिलालाई २७ वर्षको जेल सजाय

अस्ट्रेलियाको एक अदालतले आफ्नो प्रेमीको हत्या गर्ने एक महिलालाई २७ वर्षको जेल सजाय सुनाइएको छ । कानुनी कारणले नाम नखुलाइएकी ती ३४ वर्षीया महिलाले उनको प्रेमीलाई बन्चरोले हानेर हत्या गरेकी थिइन् । महिलाले इर्ष्यावश बदला लिन प्रेमीको हत्या गरेको अनुसन्धानकर्ताले बताए ।‘मृतकको हत्याले उनलाई माया गर्नेहरूमाथि गहिरो चोट परेको छ । उनका नजिकका व्यक्तिमा परेको शोकलाई केहीले पनि कम गर्न सक्दैन,’  अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सर्वोच्च अदालतका न्यायाधीश नटाली एडम्सले शुक्रबार सजाय

हजुरबुबाआमाको हत्या गर्ने अमेरिकाको विस्कन्सिनका किशोरलाई ४० वर्षको जेल सजाय

आफ्ना हजुरबा हजुरआमालाई गोली हानी हत्या गर्ने विस्कन्सिनका एक किशोरलाई शुक्रबार आजीवन जेल सजाय सुनाइएको छ। अलेक्ज्याण्डर एम क्राउसले न्यूनतम ४० वर्षको जेल सजाय भोग्नुपर्नेछ । त्यसपछि उनी पर्यवेक्षित रिहाइको लागि निवेदन दिन योग्य हुनेछन्। उनले सन् २०१९ मा हजुरबा हजुरआमालाई गोली हानी हत्या गरेका थिए । सन् २०१९ को अप्रिल १४ मा १७ वर्षीया […]

हत्या आरोपमा ७ वर्ष जेल बसेर छुटेपछि फेरि हत्या !

६ साउन, जनकपुरधाम । महोत्तरीमा हत्या अभियोगमा ७ बर्ष जेल सजाय भोगेर आएका व्यक्ति दुई महिनामै अर्को हत्याको आरोपमा पक्राउ परेका छन् । आफ्नै छिमेकीको हत्या गरेको अभियोगमा ७ बर्ष जेल बसेर १५ जेठमा गणतन्त्र दिवसका अवसरमा रिहा भएका पिपरा गाउँपालिका-५ सहोडबाका रामनाथ दास आफ्नै काकाको हत्या अभियोगमा पुनः पक्राउ परेका छन् । रिहा भएर […]

विनोद शाही हत्या प्रकरण : चारजना पुर्पक्षका लागि जेल चलान

अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही हत्या आरोपमा चारजना आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् । पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई कारागार...

संखुवासभा मादी हत्या काण्ड : ४ जनालाई आजीवन जेल सजाय

काठमाडौं, २१ असार । संखुवासभा मादी हत्या काण्डमा सम्लग्न ४ जनालाई आजीवन जेल सजाय सुनाइएको छ। जिल्ला अदालत संखुवासभाले एकै परिवारका ६ जनाको हत्यामा सम्लग्न ४ जनालाई आजीवन काराबास सुनाएको हो । पाँच जना पक्राउ परेका मध्ये १७ वर्षीय बालकलाई भने अदालतले १६ वर्षको कारावासको फैसला सुनाएको छ । हत्या आरोपमा लोकबहादुर कार्की, खड्गबहादुर कार्की, […]

हत्या अभियोगमा कुवेतकी महिलालाई १० वर्ष जेल

दोहा – घरेलु कामदार यातना दिएर हत्या गरेको अभियोगमा कुवेतकी महिलालाई १० वर्ष जेल सजाय सुनाएको छ । कुवेतको फौजदारी अदालतले घरेलु कामदारलाई यातना दिएको अभियोगमा कुवेतकी एक महिलालाई दश वर्ष कैद र उनका श्रीमानलाई एक वर्षको जेल सजाय सुनाएको हो । पीडितको कमजोरीको फाइदा उठाउँदै उनीहरूमाथि मानव बेचबिखन, घरेलु कामदारमाथि हिंसा र जबरजस्ती काम […]

शिशुको घाँटी निमोटी हत्या गर्ने एक महिला जेल चलान

काठमाडौं । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका- ७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । माधवीलाई जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादखुर कार्कीको एकल इजलासले पुर्वक्षका लागि कारागार चलान गर्न आदेश […]

छोरालाई घाँटी थिची हत्या गरेको आरोपमा सौतेनी आमा जेल चलान

जलेश्वर– महोत्तरी जिल्ला अदालतले छोरालाई घाँटी थिचेर हत्या गरेको आरोपमा एक सौतेनी आमालाई जेल चलान गरेको छ। जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवी (सौतेनी आमा) ले पाँच वर्षीय छोरा रितेश यादवको घाँटी थिचेर हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई आज पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ। सोही घटनामा […]

वृद्ध दम्पतीलाई बेडसहित अपहरण गरी हत्या गर्ने सातजना जेल चलान

अजय साहजनकपुरधाम : महोत्तरीको पिपरा गाउँपालिकामा घरमा सुतिरहेकै ठाउँबाट वृद्ध दम्पतीलाई बेडसहित अपहरण गरेर हत्या गरेको आरोपमा ७ जना जेल चलान भएका छन्।गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा पिपरा गाउँपालिका-५ सोहडवा बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले सात जनालाई आज (शुक्रबार) जेल चलान गरेको हो।जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका झा दम्पतीका छोरा मनिष झाको जाहेरी