सांसदलाई दिइँदै आएकाे तलब–सुविधा बन्द गर्न माग गरिएकाे छ। राष्ट्रिय एकता अभियान नेपालले सांसदलाई दिँदै आएको तलब–सुविधा तथा विकास कोष यथाशीघ्र बन्द गर्न माग गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएको छ।
अभियानका अध्यक्ष विनय...