संस्कृत भाषामा सांसद शाहले लिए शपथ, सदन छिर्नुअघि पशुपतिनाथको आशीर्वाद

काठमाडौं । नवनिर्वाचित सांसदहरूको शपथग्रहणमा जानुअघि एक सांसदले पशुपतिनाथको दर्शन गरेका छन् । रौतहट २ बाट विजयी स्वतन्त्र सांसद किरण साह शपथ लिनुअघि पशुपतिनाथको आशीर्वाद लिन पुगेका हुन् । उनले संस्कृत भाषाबाट शपथ लिए । नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा शपथ लिने साह पहिलो सांसद हुन् । केही समयअघि एमाले प्रवेश गरेका साह पार्टीले टिकट […]

सम्बन्धित सामग्री

सदन अवरुद्ध गरेर सत्तामा पुग्ने सपना नदेख्न एमालेलाई कांग्रेसको चेतावनी

काठमाडौं,१० फागुन । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी (राजन) ले संसद अवरुद्ध गरेर सत्ता प्राप्त गर्ने अभिलाषा नदेख्न चेतावनी दिएका छन् । आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले सदन अवरुद्ध गरेर समस्याको समाधान नहुने भन्दै प्रतिपक्षी दल नेकपा एमालेलाई सदन अवरुद्ध गर्ने उजेण्डाबाट ब्याक हुन आग्रह गरेका छन् । उनले भने,‘झट्ट हेर्दा […]

एमालेप्रति तोशिमाको आक्रोश : अरे बाबा, प्रश्न सोध्नलाई सदन त चल्न दिनुपर्यो नि !

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिसभा सदस्य डा.तोशिमा कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध पारेको भन्दै आक्रोश पोखेकी छिन्। सोमबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एमालेको अडानको कारण बस्न नसकेपछि सांसद तोशिमाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेकी हुन्।उनले लेखेकी छन्, ‘सदन चल्छ भनेर बोलाउने अनि फेरि बन्द गर्ने, एक दिन हाेइन, दुई दिन हाेइन, पटकपटक यस्तै, सदन कसको हो ? जनताको होईन ? कसका लागि हो ? जनताका लागि होइन ?

रास्वपाकी सांसद तोषिमाले सोधिन् : सदन कसको हो ?

काठमाडौं, २२ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद तोषिमा कार्कीले सदन कसको हो भन्दै प्रश्न गरेकि छिन्। सोमबार फेसबुकमा एक स्टाट्स लेख्दै सांसद कार्कीले सदन अवरोध गरेको रिसमा सदन कसको हो भनि प्रश्न गरेकि हुन्। उनले लेखिकि छिन् : सदन चल्छ भनि बोलाउने । अनि फेरी बन्द गर्ने। एक दिन हैन, दुई दिन हैन । […]

एमालेले कारवाही गरिएका १४ सांसद आए सदन चल्न नदिने

नेकपा एमालेले पार्टीले कारवाही गरेका १४ सांसद प्रतिनिधिसभाको बैठकमा सहभागी भए सदन चल्न नदिने चेतावनी दिएको छ । बुधबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै दलका नेता केपी शर्मा ओलीले पार्टीले कारवाही गरेका माधवकुमार नेपालसहित १४ सांसद सहभागी भए सदनको क्रियाकलाप अगाडि बढाउन नदिने उल्लेख गरे ।सांसदहरूलाई सम्बोधन गर्दै उनले आफ्नो दलले कारवाही गरेका सांसदलाई सभामुख सापकोटाले बचाएर पार्टी फुटाउन खोजेको आरोप समेत लगाएका छन् ।  एमालेले संसद बैठकको प्रारम्भमा सभामुखलाई राष्ट्रपतिले

एमालेले निष्कासन गरेका १४ सांसद उपस्थित भए संसद् चल्न दिइने छैन : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निष्कासन गरेका १४ जना सांसद आजको संसद् बैठकमा उपस्थित भएमा सदन चल्न नदिने चेतावनी दिनुभएको छ ।  एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आफूहरूले हटाइसकेका व्यक्ति सांसद पदमा नरहेको भन्दै गैरसांसदको उपस्थितिमा सदन चल्न नदिइने बताउनुभयो । एमालेले बर्खास्त गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखप्रति आक्रोशित भइरहने ओलीले आजको संसदीय दलको बैठकमा पनि सापकोटाको आलोचना गर्नुभएको थियो ।  माधव नेपालसहितका १४ जना सांसदलाई साउन २५ गते नै निष्...

कारवाहीमा परेका गैरसांसदको उपस्थितिमा सदन चल्न दिँदैनौः ओली

काठमाडौं, २३ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कारवाहीमा परेका गैरसांसदको उपस्थितिमा सदन चल्न नदिने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकमा बौल्दै ओलीले नेकपा (एकिकृत समाजवादी) का सांसद गैरसांसद रहेको आरोप लगाउदै सदन स्विकार नगर्ने बताएका हुन् । ओलीले भने, ‘प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावलीले गैरसांसदलाई संसदमा भाग लिन दिँदैनौ, […]