अहिलेका मन्त्रीहरुमाथि अनुसन्धान भए राजीनामा मागेर सदन अवरुद्ध गर्ने लेखकको चेतावनी (भिडिओसहित)

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रीहरुमाथि कुनैपनि केशमा अनुसन्धान हुँदा विगतमा सदन अवरुद्ध भएको स्मरण गराउँदै अहिलेका मन्त्रीहरुमाथि पनि अनुसन्धान हुँदा आफूहरुले राजीनामा मागेर सदन अवरुद्ध गर्ने बताएका छन् । प्रतिनिधिसभाको आज (बिहीबार) बसेको बैठकमा सांसद लेखकले यसअघिका मन्त्रीहरुमाथि अनुसन्धान हुँदा उनीहरुको राजीनामा मागेर एमाले र रास्वपाले सदन अवरुद्ध गरेको […]

सम्बन्धित सामग्री

कांग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा

काठमाडौं, ३ चैत्र । नेपाली काँग्रेसकी नेतृ तथा सांसद डा. आरजू राणा नयाँ दिल्ली पुगेकी छिन् । उनी हिजो (शुक्रबार) भिस्तारा एयरको उडान नम्बर युके १५६ बाट दिल्ली प्रस्थान गरेकी थिईन् । दुई साता नबित्दै उनी दिल्ली पुगेकी हुन् । यता, कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध गरिरहेको छ । गृहमन्त्री लामिछानेले […]

प्रचण्डले सोधे- तपाईँहरुले माग्नेबित्तिकै मैले राजीनामा दिनुपर्ने?

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किन तीन दिन संसद अवरुद्ध गरियो भनेर आफूलाई थाहा नभएको प्रष्टीकरण दिएका छन्। प्रचण्डकै अभिव्यक्तिको कारण गत बुधबारदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले,राप्रपासहितका दलले अवरुद्ध गर्दा सदन चल्न सकेको थिएन। तर तीन प्रमुख दलको सहमतिपछि सोमबार खुलेको सदनमा स्पष्टीकरण दिदै गर्दा उनले किन बुधबारदेखि सदन अवरुद्ध भयो त्यो मलाई थाहा छैन […]

राष्ट्रिय सभामा एमालेको अवरोध

एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको हो ।

एमालेले आज पनि दुवै सदन अवरुद्ध गर्ने - NepaliPatra

काठमाडौँ। नेकपा एमालेले आज आइतबार पनि संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध गरेको एमालेले आज पनि प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्ने भएका हुन्। प्रधानमन्त्री प्रचण्डले गत सोमबार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन बारम्बार दिल्ली गएको अभिव्यक्ति दिएसँगै चौतर्फी आलोचना भइरहेको बेला […]

एमालेले आज पनि दुवै सदन अवरुद्ध गर्ने

काठमाडौँ – नेकपा एमालेले आइतबार पनि संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको छ। यसैक्रममा एमालेले आज पनि दुवै सदन अवरुद्ध पार्ने भएकाे हाे। एमालेका एक नेताका अनुसार आजको बैठक पनि अवरुद्ध गर्ने तयारी छ। दाहालले गत साेमबार प्रितम […]

प्रधानमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीद्वारा सदन अवरुद्ध

प्रधानमन्त्री पुष्पकमल दाहालको एक अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेसहितका दलले बुधबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन्।...

संसद चल्न नसकेको भन्दै माधव नेपालले भने : 'अर्ली इलेक्सन'को हल्ला स्वभाविक हो

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद चल्न नसकेको भन्दै मध्यावधी निर्वाचनमा जान सकिने बताएका छन्। नेकपा एमालेले आफूले कारवाही गरेका नेपालसहितका १४ सांसदलाई हटाउनु पर्ने र सभामुख अग्नि सापकोटाको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आइरहेको छ। आजको प्रतिनिधसभा बैठक पनि एमालेको अवरोध बिच चलेको थियो। त्यसैले उनले…

कर्णाली प्रदेशसभा बैठक लगातार अवरुद्ध

सुर्खेत : कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १७ औँ बैठक पनि कार्यसूचिमै प्रवेश गर्न नपाई अवरुद्ध भएको छ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरु मंगलबार बसेको बैठकमा पनि विगतका कुराहरु दोहाेर्‍याउँदै आ–आफ्नै सिटमा उभिरहँदा बैठक अवरुद्ध भएको हो। सरकारमा रहेका एमाले खनाल–नेपाल समूहका तीन जना मन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने एमालेको अडान कायमै छ।झण्डै २७ मिनेट सञ्चालन भएको बैठक कार्यसूचिमा प्रवेश गर्न नपाएर स्थगित भएको छ। एमाले सांसद दानसिंह परियारले सुरुमै