एमालेप्रति तोशिमाको आक्रोश : अरे बाबा, प्रश्न सोध्नलाई सदन त चल्न दिनुपर्यो नि !

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिसभा सदस्य डा.तोशिमा कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध पारेको भन्दै आक्रोश पोखेकी छिन्। सोमबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एमालेको अडानको कारण बस्न नसकेपछि सांसद तोशिमाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेकी हुन्।उनले लेखेकी छन्, ‘सदन चल्छ भनेर बोलाउने अनि फेरि बन्द गर्ने, एक दिन हाेइन, दुई दिन हाेइन, पटकपटक यस्तै, सदन कसको हो ? जनताको होईन ? कसका लागि हो ? जनताका लागि होइन ?

सम्बन्धित सामग्री

संसद्ले तत्काल बनाउनुपर्ने कानुन १८० वटा, नौ महिनामा बल्ल बन्यो एउटा

काठमाडौं : संसदको मुख्य काम नै कानुन निर्माण गर्नु हो। तर, सरकारले बिजनेस नदिँदा पछिल्लो सयम संसद राजनीतिक दलका नेताहरुको आक्रोश पोख्‍ने थलो बन्दै गएको छ। मंसिरमा निर्वाचन सम्पन्न भएर नयाँ संसद् आएको ९ महिना पूरा भयो। तर, हालसम्म संसदले महत्वपूर्ण कानुन निर्माणमा कुनै तदारुकता देखाउन सकेको छैन। न त सरकारले नै संसदलाई बिजनेस दिन सकेको छ। प्रतिनिधिसभा सुरु भएको ९ महिनाको अवधिमा सदनबाट आर्थिक विधेयकबाहेक मिटरब्‍याजसम्बन्धी एउटा मात्रै विधेयक पारित भएको छ। अहिले पनि सदन निरन्तर चलि

तोसिमाकाे प्रश्न : सदन चल्छ भनी बोलाउने, अनि फेरि बन्द गर्ने ?

काठमाडौँ– सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण स्थगित भएपछि रास्वपा सांसद डा. तोसिमा कार्कीले आक्रोश पोखेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै उनले सरकारलाई प्रश्नैप्रश्न गरेकी छन् ।  सदन चल्छ भनी बोलाउने, अनि फेरि बन्द गर्ने ? भन्दै उनले आक्...

शान्ति समाजको १५६ औँ केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजको १५६ औँ केन्द्रीय कार्यसमिति बैठक काठमाडौँमा सम्पन्न भएको छ। बैठक पूर्व शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले संक्रमणकालीन न्याय प्रक्रिया, ठूला भ्रष्टाचारका घटनामा मूल दोषीहरुलाई कारबाही नहुँदा नागरिकहरूमा बढ्दो आक्रोश र सरकार, सदन र सडकको अवस्थाबारे प्रकाश पारेका थिए। असार १६ गते नै संस्थापक सभापति पहाडीले बिपी संग्राहलय सुन्दरीजल […]

कहिले 'लभ' कहिले 'ब्रेकअप'

राजनीतिमा मित्र र शत्रु स्थायी हुँदैनन्। केहीदिन अघि शेरबहादुर देउवासँग असन्तुष्ट हुँदै गठबन्धनबाट छुटिएका थिए प्रचण्ड। र, आफूले गाली गर्दै हिँडेका केपी शर्मा ओलीको साथ लिन पुगे उनी। नेपाली राजनीतिमा यी तीन नेताबिच समयसमयमा गठबन्धन बन्ने र भत्किने गर्छ। प्रेम र आक्रोश सदन र सडकमा छताछुल्ल हुन्छ यी नेताबिच। आज…

गोकुल बाँस्कोटाले भने- प्रतिपक्षी दल यहाँ छ

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे । ‘सभामुख महोदय, अर्थमन्त्रीले सदन चलेका बेला सदन बाहिर प्रतिपक्षी दल कहाँ छ भन्नुभएछ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दल यहाँ […] The post गोकुल बाँस्कोटाले भने- प्रतिपक्षी दल यहाँ छ appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेले गर्‍यो संसद् बैठक बहिस्कार

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे । ‘सभामुख महोदय, अर्थमन्त्रीले सदन चलेका बेला सदन बाहिर प्रतिपक्षी दल कहाँ छ भन्नुभएछ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दल यहाँ छ […]

एकाएक लचकता देखाउँदै सभामुख सापकोटा

प्रतिनिधिसभाको बैठक आव्हान भएको दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले पार्टीले कारबाही गरेका सांसदहरुलाई संसदभित्र प्रवेश दिएको भन्दै सदन अबरोध गरेपछि उहाँ आक्रोशित रुपमा प्रस्तुत हुनुभएको थियो । एमाले सांसदहरुको अबरोधपछि सभामुख सापकोटाले आफूले संविधान, प्रतिनिधिसभा नियमावली अनुसार निर्णय गरेको भन्दै बिरोध गर्नेहरुमाथि आक्रोश व्यक्त गर्नुभएको थियो । एमालेको बिरोध जारी रहेपछि आइतबारको संसदको …