कारवाहीमा परेका गैरसांसदको उपस्थितिमा सदन चल्न दिँदैनौः ओली

काठमाडौं, २३ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कारवाहीमा परेका गैरसांसदको उपस्थितिमा सदन चल्न नदिने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकमा बौल्दै ओलीले नेकपा (एकिकृत समाजवादी) का सांसद गैरसांसद रहेको आरोप लगाउदै सदन स्विकार नगर्ने बताएका हुन् । ओलीले भने, ‘प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावलीले गैरसांसदलाई संसदमा भाग लिन दिँदैनौ, […]

सम्बन्धित सामग्री

रास्वपाकी सांसद तोषिमाले सोधिन् : सदन कसको हो ?

काठमाडौं, २२ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद तोषिमा कार्कीले सदन कसको हो भन्दै प्रश्न गरेकि छिन्। सोमबार फेसबुकमा एक स्टाट्स लेख्दै सांसद कार्कीले सदन अवरोध गरेको रिसमा सदन कसको हो भनि प्रश्न गरेकि हुन्। उनले लेखिकि छिन् : सदन चल्छ भनि बोलाउने । अनि फेरी बन्द गर्ने। एक दिन हैन, दुई दिन हैन । […]

एमालेले आज पनि दुवै सदन अवरुद्ध गर्ने

काठमाडौँ – नेकपा एमालेले आइतबार पनि संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको छ। यसैक्रममा एमालेले आज पनि दुवै सदन अवरुद्ध पार्ने भएकाे हाे। एमालेका एक नेताका अनुसार आजको बैठक पनि अवरुद्ध गर्ने तयारी छ। दाहालले गत साेमबार प्रितम […]

सदन खुलाउन शीर्ष तहमै संवाद गरिने

सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहेपछि आइतबारसम्मका लागि दुवै सदन स्थगित काठमाडौं÷ प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर चार दिनदेखि अवरुद्ध सदन खुलाउन शीर्ष तहमै सहमति जुटाउन प्रयास थालिएको छ । विपक्षीहरूको अवरोधका कारण दुवै सदन...

एमालेले आज पनि सदन चल्न नदिने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध पार्ने भएको छ। शुक्रबार तीन बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक एमालेले चल्न नदिने भएको हो। एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले आफूहरू बुधबारको विषयमा अडान रहेकाले सदन चल्न नदिने बताए। साढे एक बजेका लागि कार्यव्यवस्था समितिको बैठक बोलाइको छ। उक्त बैठकमा पनि आफूहरूले सोही अडान राख्ने उनले बताए। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर बुधबारदेखि सदन अवरुद्ध पार्दै आइरहेको छ

प्रदेश सदन सावभौम भएनन् : पूर्पमुख्यमन्त्री शाही

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सदन सार्वभौम नभएको बताएका छन्। कर्णाली प्रदेश सभामा बोल्दै नेता शाहीले प्रदेश सदन सार्वभौमिक नभएर अर्धसार्वभौमिक भएको बताएका छन्।  केन्द्रमा गठबन्धन बदलिदा यहाँ पनि बदलिने...

सांसदलाई लाग्यो चुनाव, कोरम नपुग्दा सदन प्रभावित

निर्वाचन घोषणा गरेपछि पनि सदन सुचारु छ र यसका लागि सरकारले अन्तिम चरणमा पुगेका कानुनहरू पारित गर्नुपर्ने कारण देखाएको छ । तर, सांसदलाई चुनाव लागिसकेको छ, कोरम नपुग्दा सदन प्रभावित भएको...

सदन चलाउन संवेदनशील बन्नोसः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले लामो समयदेखि सदन चल्नै नपाएको बताउँदै बहसबाटै निकासको लागि सदन खोल्नुपर्ने बताएका छन्। सदन नचल्दा सरकारका महत्वपूर्ण कामहरु रोकिएको भन्दै दलहरुलाई सदन चलाउन गम्भीर बन्न आग्रह समेत गरे।...

एमालेसँग गृहमन्त्री खाणको आग्रह : सदन चल्न दिनुस्

२२ कात्तिक, जनकपुरधाम। गृहमन्त्री बालकृष्ण खाणले सदन चल्न दिन प्रतिपक्षी नेकपा एमालेसँग आग्रह गरेका छन् । सोमबार जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खाणले आफूहरु सरकारमा आइसकेपछि एमालेले सदन नै चल्न नदिएको बताए । ‘एमालेलाई आग्रह छ, तपाईंहरु मार्फत् पनि आग्रह गर्दछु। सदन चल्न दिनुस्।’ सदनलाई द्रूत रुपमा चलाउँदै सरकारका कमीकमजोरीलाई पनि सुधार्दै अघि बढ्दै […]

एमालेद्वारा गण्डकीमा दोस्रो दिन पनि सदन अवरोध

बजेटमाथिको छलफल हुनुपर्ने सोमबारको बैठकमा पनि एमालेले भ्रष्टाचारको विषयमा स्पष्ट पानुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको हो । अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक मंगलबारसम्म स्थगित गर्नुभएको छ ।