सत्तामा हुँदा सदन विघटन गरेको धङधङीले प्रतिपक्षले सदन अवरुद्ध गर्‍यो: माओवादी सांसद बेल्बासे

काठमाडौं,२६ साउन । राष्ट्रिय सभा सदस्य गंगा बेल्बासेले सुन तस्करी प्रकरणलाई लिएर प्रतिपक्ष दल नेकपा एमालेले अनावश्यक अड्को थापेको आरोप लगाएकी छन् । शुक्रबारको राष्ट्रिय सभा बैठडकमा बोल्दै बेल्बासेले प्रतिपक्षी दल एमालेले सदन सूचारु गर्न कहिल्यै पनि नचाहेको आरोप लगाईन् । उनले प्रतिपक्षी दल एमालेले सत्तामा हुँदा सदन विघटन गरेको कारण अहिले पनि त्यो धङधङी […]

सम्बन्धित सामग्री

सिंहदरबार जलाउँछु भन्दै हिड्नेलाई कारबाही गर्नुपर्छ: माओवादी सांसद पौडेल

काठमाडौं,२१ भदौ । नेकपा माओवादी केन्द्रका सांसद तथा पार्टी सचिव देवेन्द्र पौडेलले विधिको शासन मान्दिन भन्ने छुट कोही कसैलाई पनि नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले काठमाडौं महानगर प्रमुख बालेन शाहलाई लक्षित गर्दै अराजक अभिव्यक्ति दिनेलाई कारवाही गर्नुपर्ने बताए। उनले भने,‘निर्वाचित राज्यको एउटा तहको सरकार प्रमुखले विना कारण राज्यको जिम्मेवारी सम्हालेका व्यक्तिलाई […]

लुम्बिनी प्रदेश सभामा माओवादी सांसद प्रतिपक्षी सिटमा

लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादीसहितका दल सोमबारको प्रदेश सभा बैठकमा प्रतिपक्षी सिटमा बसेका छन् । यसअघिका प्रदेश सभा बैठकमा सत्तापक्षमा रहेका माओवादीका सांसदहरू सोमबार भने प्रतिपक्षमा बसेका हुन् ।...

राज्यमन्त्री बन्दै माओवादी सांसद सुशीला श्रीपाली

काठमाडौं, ३ माघ । नेकपा (माओवादी केन्द्र) ले सुशीला श्रीपालीलाई राज्यमन्त्री बनाउने भएको छ । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बनाउन लागिएको हो । सत्ता गठबन्धनमा भएको सहमति अनुसार माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच वटा मन्त्रालय पाउने छ । माओवादीबाट नारायणकाजी श्रेष्ठ उप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनिसकेका छन् । त्यसैगरी, सुदन किराँतीलाई संस्कृति, पर्यटन […]

मन्त्री बन्नका लागि जे पनि गर्दिनँः माओवादी सांसद

काठमाडौं, १३ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद अमनलाल मोदीले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा आफू मन्त्री बन्ने जनअपेक्षा रहेको बताएका छन् । ‘मन्त्री बन्छु कि बन्दिनँ, मलाई थाहा छैन । यो कुरा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री कमरेड प्रचण्डलाई नै थाहा होला । मोरङको सहरी क्षेत्रबाट पटकपटक चुनाव जितेको सांसद हुँ । […]

माओवादी सांसद भन्छन् : ‘राजा’सँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ

१७ भदौ, काठमाडौं । राष्ट्रियसभा सदस्य सुरेश आले मगरले आवश्यक पर्‍यो भने ‘राजा’सँग पनि गठबन्धन गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा आलेले निश्चित मुद्दाका कारण कांग्रेससँग गठबन्धन गर्नु परेको बताए । नेपालमा दुई पार्टी मात्र हुने नेकपा एमाले सांसदहरुको अभिव्यक्तिको खण्डन गर्दै उनले भने, ‘नेपालमाथि कुनै विदेशी शक्तिले आक्रमण ग¥यो भने राजासँग पनि […]

प्रस्तुत नागरिकता विधेयक संविधान विरोधी : माओवादी सांसद सुवेदी

३० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद यशोदा सुवेदी गुरुङले प्रतिनिधि सभामा प्रस्तुत नागरिकता विधेयकलाई संविधान विरोधी विधेयकको संज्ञा दिएकी छन् । प्रतिनिधि सभामा २०७५ साउन २२ गतेदेखि बिचाराधीन विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको छ । उक्त नयाँ विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै माओवादी सांसद सुवेदीले प्रस्तुत नागरिकता विधेयकलाई संविधान विरोधी विधेयकको […]

एमाले र माओवादी सांसद आन्तरिक छलफलमा

बजेट प्रकरणमा विवाद भएपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ ।  बुधबार ११ बजेका लगि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन । ११ बजे नै बैठकमा सहभागी हुन पुगेका सांसदहरु अलमलमा परेका छन् । उता एमाले र माओवादीका सांसदहरु आन्तरिक छलफलमा लागिरहेका छन् । ‘हामी संसद भवन परिसरमै छौ, आन्तरिक छलफल र परामर्श भइरहेको छ’, नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘उठेका प्रश्नका विषयमा कसरी समाधान गर्ने भन्नेमा हामी प्रयासरत छौ ।’एमाले उपाध्

पहिले दल खारेज गरिपाऊँ, अहिले माओवादी सांसद हुन पाऊँ

१३ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि नेकपा एमालेतिर लाग्दा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्व माओवादी नेता सर्वोच्च अदालत गएका छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको माग छ, ‘कारबाही बदर गरी प्रतिनिधिसभा सदस्य पदमा पुनर्वहाली  गरियोस् ।’ २६ चैतको प्रतिनिधिसभा बैठकमा […]