प्रतिपक्षले सदन अवरुद्ध गर्दा सत्तापक्षले हाईसन्चो मान्योः पूर्व पराराष्ट्रमन्त्री राई

काठमाडौं,२४ साउन । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत सांसद डा.विमला राई पौड्यालले पटक-पटक सदन अवरुद्ध हुँदा जनजीविकाका धेरै कुराहरु सम्बोधन हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेकी राईले सरकार स्वयंले सदन अवरुद्ध हुँदा हाईसन्चो मानेको अनुभूती भएको बताईन् । उनले भनिन् ‘सरकारको काम सदनको हिसाबले हेर्दाखेरी एउटा […]