सरकारका वकिल भन्छन् : करिब १ खर्ब रुपैयाँ जोगियो

नेपालको तर्फबाट मुद्दा लडेका वकिल खगेन्द्र जिसीले भने, ‘मुद्दा हारेको भए एनसेलले दाबी गरेको ४२ करोड डलर कर, त्यसको ब्याज र जरिवाना समेत गरेर दोब्बर तिर्नुपर्ने हुन्थ्यो होला । मुद्दा जितेपछि त्यो रकम तिर्नु नपर्ने त भएको छ नै, अन्तर्राष्ट्रिय समुदायमा नेपाल कानुनमा चल्ने मुलुक हो भन्ने स्थापित पनि भएको छ ।

सम्बन्धित सामग्री

एक वर्षमा झण्डै एक हजार वकिल उत्पादन !

काठमाडौं- पछिल्लो समय कानूनी शिक्षामा युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । यसवर्ष मात्रै करिब एक हजार विद्यार्थीले अधिवक्ताको लिखित परीक्षा उत्तीर्ण गरेको तथ्यले यो शंकायमा बढ्दो आकर्षणलाई स्पष्ट पारेको हो । यसवर्ष विभिन्न विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीमध्ये ९४५ जनाले अधिवक्ताको लिखित परीक्षा उत्तीर्ण गरेका छन् भने खुल्ला विश्वविद्यालयबाट २२ विद्यार्थी अधिवक्ताको लिखित परीक्षामा सफल बनेका […]

ललिता निवास प्रकरणमा फेरि कागजपत्र जाँच्दै सीआईबी

ललिता निवासको सरकारी जग्गा हिनामिनाबारे प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन फिर्ता भएको एक वर्षपछि केन्द्रीय अनुसन्धान ब्युरोले पुनः अनुसन्धान सुरु गरेको छ। करिब तीन वर्ष लगाएर तयार पारिएको अनुसन्धान प्रतिवेदन सीआईबीले २०७८ पुस २२ गते जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।सीआईबीको सो अनुसन्धान प्रतिवेदन अपूर्ण रहेको जनाएर जिल्ला सरकारी वकिलको कार्यालयले पुस २६ गते पुनः सीआईबीलाई नै फिर्ता पठाएको थियो। अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएका कतिपय

भुजुङमा यसरी गरियो ‘हनी हन्टिङ’

२३ मंसिर, काठमाडौं । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँमा ‘हनी हन्टिङ’ गरिएको छ । नेपाली ख्यातीप्राप्त कलाकार, पाइलट, डाक्टर, पत्रकार, लेखक, प्राध्यापक, इन्जिनियर, वकिल, खेलाडी, सुरक्षा अधिकारी, व्यापारीलगायत करिब २ सय जनाको टोली हनी हन्टिङका लागि लमजुङ पुगेका छन् । बिहीबार बिहान काठमाडौंबाट गएको टोलीले शुक्रबार भुजुङको घिम्चे भिरमा मह काढेको हो […]

स्लोभेनियामा पहिलो महिला राष्ट्रपतिमा पिर्क

एजेन्सी – स्लोभेनियाले पहिलो महिला राष्ट्रपति पाएको छ । नतासा पिर्क मुसार देशको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकी हुन् । पत्रकार तथा वकिल मुसार अमेरिकी पूर्वप्रथम महिला मेलानिया ट्रम्पसँग निकट मानिन्छिन् । उनले पूर्व विदेशमन्त्री आन्जे लोगरलाई पराजित गरेकी छन् । मुसारले करिब ५४ प्रतिशत मत प्राप्त गरेकी थिइन् भने लोगरले ४६ प्रतिशतभन्दा बढी […]

शौचालयकाे सिसा फोडी फरार सुन चाेरीका अभियुक्त पक्राउ

दाङ : चोरी मुद्दाका फरार युवकलाई प्रहरीले करिब २९ घण्टापछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १७ बस्ने २१ वर्षीय लक्ष्मण बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजन कुमार गौतमका अनुसार  घोराही ११ डोक्रेना चोक स्थित मीनाकुमारी लम्सालको  घरबाट  बिहीबार दिउँसो करिब ३ बजेतिर नगद तथा सुनका गरगहना चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ परेको थियो।उनलाई म्याद थपका लागि जिल्ला वकिल कार्यालयमा लगिएको र शौचा

सर्वोच्चका न्यायाधीश रेग्मीमाथि मुद्दा चल्ने सम्भावना कति ?

करिब ३ वर्षको अनुसन्धानपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ललिता निवास प्रकरणको प्रतिवेदन बिहीबार सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । लामो समय अनुसन्धान गरेर मुद्दा चलाउनुपर्ने व्यक्तिहरूको रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको सीआईबीले बताएको छ ।बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा बनाउने सम्बन्धमा सुरुवातदेखि हालसम्म संलग्न रहेकाहरूको फेहरिस्त निकाल्दै उनीहरूमाथि मुद्दा दर्ताको तयारी गरिएको छ । सीआईबीले सुरुवाती चरणमा ४१० जनामाथि मुद्दा चल्नुपर्ने भन्दै टिप्पणी

दरबारमार्ग बलात्कार काण्डको मुद्दा सरकारी वकिल कार्यालयमा बुझाइयो

प्रहरीले दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामुहिक बलात्कारको मुद्दा सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले करिब तीन महिनाको अनुसन्धानपछि सोमबार उक्त मुद्दा काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए। प्रहरीले घटनामा संलग्न मुख्य आरोपी शैलेश कार्कीसहित ४ जनालाई प्रतिवादी बनाएर मुद्दा बुझाएको हो। मुख्य…