एक वर्षमा झण्डै एक हजार वकिल उत्पादन !

काठमाडौं- पछिल्लो समय कानूनी शिक्षामा युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । यसवर्ष मात्रै करिब एक हजार विद्यार्थीले अधिवक्ताको लिखित परीक्षा उत्तीर्ण गरेको तथ्यले यो शंकायमा बढ्दो आकर्षणलाई स्पष्ट पारेको हो । यसवर्ष विभिन्न विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीमध्ये ९४५ जनाले अधिवक्ताको लिखित परीक्षा उत्तीर्ण गरेका छन् भने खुल्ला विश्वविद्यालयबाट २२ विद्यार्थी अधिवक्ताको लिखित परीक्षामा सफल बनेका […]

सम्बन्धित सामग्री

अमेरिकामा अस्थायी गैर कृषि कामदारका लागि झण्डै ६५ हजार भिसा थप, आजदेखि आवेदन

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक बर्ष २०२३ का लागि थप झण्डै ६५ हजार अस्थायी गैर कृषि कामदारका भिसा उपलब्ध गराउने अस्थायी अन्तिम नियम प्रकाशित गरेको  छ । यी भिसाहरु सामान्यतया प्रत्येक आर्थिक वर्षमा उपलब्ध हुने ६६ हजार भिसाबाहेक थप गरिएका भिसाहरु हुन् । रोजगारदाताहरुले थप ६४ हजार ७ सय १६ एच टु बी भिसाका […]

ब्राजिलको अमेजन वन फँडानी दर एक वर्षमा झण्डै १२ प्रतिशतले घट्यो

ब्राजिलको अमेजनमा एक वर्षमा वन फँडानी दर झण्डै १२ प्रतिशतले घटेको पाइएको छ । सन् २०२१ को अगष्टदेखि सन् २०२२ को जुलाईसम्म वन फँडानी दर ११ दशमलव २७ प्रतिशतले घटेको हो । नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्चले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो १२ महिनामा ११ हजार ५६८ वर्ग किलोमिटर वन विनाश भएको छ भने अघिल्लो १२ महिनामा १३ हजार ३८ वर्ग किलोमिटर वन विनाश भएको थियो । अमेजनको वन फँडानी दर विगत दुई दशक अर्थात् सन् २००४ देखि उच्च बिन्दुमा पुगेको थियो । यो अवधिमा अमेजनको २७ हजार ७०० वर्ग किलोमिटर जङ्गल नष्ट भएक...

अमेरिकामा अस्थायी गैर कृषि कामदारका लागि झण्डै ६५ हजार भिसा थप

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक बर्ष २०२३ का लागि थप झण्डै ६५ हजार अस्थायी गैर कृषि कामदारका भिसा उपलब्ध गराउने घोषणा गरेको छ । यी भिसाहरु सामान्यतया प्रत्येक आर्थिक वर्षमा उपलब्ध हुने ६६ हजार भिसाबाहेक थप गरिएका भिसाहरु हुन् । रोजगारदाताहरुले थप ६५ हजार एच टु बी भिसाका लागि आवेदन दिन सक्नेछन् । अक्टोबर […]

सिन्धुपाल्चोकबाट एक वर्षमा झण्डै ७ हजारले लिए राहदानी

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट एक वर्षमा छ हजार नौ सय ३३ जनाले राहदानी लिएका छन् । वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीको सङ्ख्या वृद्धि भएसँगै राहदानी बनाउने नागरिकको सङ्ख्यासमेत अघिल्ला वर्षको तुलनामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बाह्र स्थानीय तह रहेको यस जिल्लाबाट एक वर्षमा सात हजार […]

१४ वर्षमा ५० लाख नेपाली विदेशिँदा झण्डै ११ हजारको शव नेपाल भित्रियो

काठमाण्डौ – बितेका १४ वर्षमा ५० लाख जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा झण्डै ११ हजार जनाले रोजगारीकै सिलसिलामा ज्यान गुमाउन परेको छ । वैदेशिक रोजगार बोर्डको अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका १० हजार ९३२ जनाको परदेशमै ज्यान गएको छ ।  यो सङ्ख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका र श्रम अवधि भित्रै रोजगारीको सिलसिलामा ज्यान गुमाएका श्रमिकका हकवालालाई दिएको आर्थिक सहायताको आधारमा बोर्डले राखेको तथ्याङ्क हो । श्रम अवधि सकिएपछि ज्या...

वर्षमा झण्डै ३ करोडको दाँत कोट्याउने सिन्का आयात

९ साउन, काठमाडौं । नेपालमा दाँत कोट्याउने सिन्काको आयात यो वर्षमा झन् बढेको छ । एक वर्षमा नेपालमा २ करोड ७१ लाख मूल्यको ‘टूथ पिक्स’ आयात भएको हो । भन्सार विभागको तथ्यांक अनुसार एक वर्षमा ८ लाख ८६ हजार किलो टुथ पिक आयात भएको हो । यसबाट सरकारले ८३ लाख रुपैयाँ राजस्व असुल गरेको छ […]

हुम्लामा जडिबुटीबाट झण्डै दुई करोड राजश्व संकलन

सिमकोट– हुम्लामा पछिल्लो एक वर्षमा जडिबुटी निकासीबाट झण्डै दुई करोड राजश्व संकलन भएको छ। जिल्लाबाट १२ प्रकारका ४ लाख ८१ हजार केजी जडिबुटी निकासी भएको डभिजन वन कार्यालयले जनाएको छ। कार्यालयका वन अधिकृत प्रविण पौडेलका अनुसार जडिबुटी निकासीबाट १ करोड ९८ लाख ९६ हजार राजश्व संकलन भएको हो। ३ लाख ४० हजार केजी जटामसी निकासीबाट […]

कर्णालीमा झण्डै २ लाख मतदाता थपिए, ९ सय ७ मतदानस्थल

कर्णाली प्रदेशमा झण्डै २ लाख मतदाता थपिएका छन् । पछिल्लो ४ वर्षमा १ लाख ८६ हजार ४ सय ३६ मतदाता थपिएका हुन् ।

बागमती प्रदेश : सांसदहरुलाई घर भाडाबापत वर्षमा झण्डै दुई करोड खर्च

मकवानपुर । बागमती प्रदेशसभा सदस्यहरुको आवास सुविधाबापत गत आर्थिक वर्षमा झण्डै दुई करोड रुपैयाँ खर्च भएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुका लागि गत आर्थिक वर्ष १ करोड ९० लाख ४ हजार ७४९ रुपैयाँ खर्च भएको छ ।विभिन्न समितिका सभापति, सत्तापक्ष र विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतकहरु, प्रदेशसभा सदस्यहरुलाई घरभाडा बापत रकम भुक्तानी दिइएको हो ।प्रदेशसभा सचिवालयबाट मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख, उपसभामुखबाहेक सबैजसो सांसदले आवासबापतको रकम बुझ्दै आएका छन् । राजधान