सिभिल सहकारीको ठगी प्रकरण : पाँच अर्ब ५९ करोड बिगो दाबीसहितको मुद्दा सिआइबीले सरकारी वकिल कार्यालयमा बुझायो

सिभिल सहकारीको संगठित ठगी मुद्दा अबको सात दिनभित्र थुनछेक बहसका लागि अदालत पेस गर्ने तयारीमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं जुटेको छ । करिब दुई महिनाको गहन अनुसन्धानपछि नेपाल प्रहरीको केन्द्रीय...