सिआइबीले बुझायो प्रतिवेदन, संगठित अपराध र कीर्ते मुद्दामा करिब तीन सयमाथि मुद्दा चलाउन माग

ललितानिवास जग्गा हिनामिनाको छानबिन सम्पन्न गरेर नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)ले जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ। ललितानिवास जग्गा हिनामिनाको छानबिन सम्पन्न गरी सिआइबीले जिल्ला सरकारी वकिल कार्यालयलाई आज...