काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्रीनिवाससँगै जोडिएको ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । ब्युरोले यही हप्ता अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । करिब एक सय ३६ रोपनी जग्गा किर्ते कागजपत्रमार्फत हिनामिना गरिएको यो अनियमिततामा सिआइबीले करिब साढे तीन सय […]