भुजुङमा यसरी गरियो ‘हनी हन्टिङ’

२३ मंसिर, काठमाडौं । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँमा ‘हनी हन्टिङ’ गरिएको छ । नेपाली ख्यातीप्राप्त कलाकार, पाइलट, डाक्टर, पत्रकार, लेखक, प्राध्यापक, इन्जिनियर, वकिल, खेलाडी, सुरक्षा अधिकारी, व्यापारीलगायत करिब २ सय जनाको टोली हनी हन्टिङका लागि लमजुङ पुगेका छन् । बिहीबार बिहान काठमाडौंबाट गएको टोलीले शुक्रबार भुजुङको घिम्चे भिरमा मह काढेको हो […]