ललिता निवास प्रकरणमा फेरि कागजपत्र जाँच्दै सीआईबी

ललिता निवासको सरकारी जग्गा हिनामिनाबारे प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन फिर्ता भएको एक वर्षपछि केन्द्रीय अनुसन्धान ब्युरोले पुनः अनुसन्धान सुरु गरेको छ। करिब तीन वर्ष लगाएर तयार पारिएको अनुसन्धान प्रतिवेदन सीआईबीले २०७८ पुस २२ गते जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।सीआईबीको सो अनुसन्धान प्रतिवेदन अपूर्ण रहेको जनाएर जिल्ला सरकारी वकिलको कार्यालयले पुस २६ गते पुनः सीआईबीलाई नै फिर्ता पठाएको थियो। अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएका कतिपय

सम्बन्धित सामग्री

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयसँग ‘झारा टार्न’ बयान लिइएको दाबी

काठमाडौँ- प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग देखावटीका लागि मात्रै बयान लिएकाे छ। प्रहरीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नाम मुछिएपछि उनीहरुसँग बयान लिएको हो। सर्वोच्च अदालतले गत साउन २१ गतेकाे आदेशबाट उनीहरूकाे बयान लिने बाटाे खुलाइदिएकाे थियाे। तर २९ गते बसेकाे सत्ता गठबन्धनकाे बैठकपछि सीआईबी उनीहरूकाे […]

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिनबाट किन पछि हट्यो सीआईबी?

काठमाडौं- प्रहरीले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग सोधपुछसमेत नगरी मुद्दाको फाइल बुझाउने तयारी गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल र भट्टराईसँग सोधपुछसमेत नगरी मुद्दाको फाइल सरकारी वकिलकहाँ बुझाउने तयारी गरेको स्रोतले बताएको छ। सर्वोच्च अदालतकाे साउन २१ को फैसलाले पूर्वप्रधानमन्त्रीहरु भट्टराई र नेपालसँग बयान लिन प्रहरीलाई बाटो […]

ललिता निवास प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग सीआईबीले लियो बयान

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ। सीआईबीले आइतबार करिब ४ घण्टा लगाएर पौडेलसँग बयान लिएको हो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौडेल २०६९ असोज १८ को मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका नाममा भएको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लगेर भूमाफियालाई […]

सीआईबीले लिनेछ ललिता निवास प्रकरणमा माधव र बाबुरामको बयान

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सिआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग ‘समन्वय गरेर’ सोधपुछ गर्नेछ ।

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार थप दुई जनालाई पक्राउ गरेको हो।

ललिता निवास प्रकरणमा अदालतको आदेशले प्रहरीलाई राहत

ललितानिवास जग्गा प्रकरणका आरोपीहरुलाई पक्राउ गर्ने अपरेसन सुरु गरेकै दिन मंगलबार सीआईबीले ३ जनालाई हिरासतमुक्त गर्नुपर्‍यो । पक्राउविरुद्ध सर्वोच्च अदालतबाट पहिल्यै ‘स्टेअर्डर’ जारी भएर हच्किएको प्रहरी अन्य आरोपीलाई हिरासतमा राख्न समेत अदालतमा म्याद थप होला नहोला भन्नेमा सशंकित थियो ।

ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ

काठमाडौंं, १२ असार।ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या ७ पुगेको छ। उनी धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन्।यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा,डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली,हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो।

ललिता निवास जग्गा प्रकरणः सुवेदी दम्पतीको बयानबाट नयाँ तथ्य खुल्दै

काठमाडौं, पुस १३। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास प्रकरणमा जोडिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीसँगको बयानबाट नयाँ तथ्य प्राप्त गरेको छ । निजहरूको बयानसँगै नयाँ तथ्य खुल्दै गर्दा मुख्य योजनाकार भनिएका शोभाकान्त ढकालसँग पनि फेरि बयान लिन सुरु गरिएको छ । सीआईबीले सुवेदी दम्पतीलाई गत मङ्गलबार राति काठमाडौँको ताहाचलस्थित निवासबाट श्रीमती र […]

ललिता निवास जग्गा हिनामिना प्रकरण : सुवेदी दम्पतीको बयानबाट नयाँ तथ्य खुल्दै

केन्द्रीय  अनुसन्धान  ब्युरो  (सीआईबी)ले  ललिता  निवास  प्रकरणमा  जोडिएका  रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीसँगको बयानबाट  नयाँ  तथ्य  प्राप्त  गरेको  छ  ।  निजहरूको  बयानसँगै  नयाँ  तथ्य  खुल्दै  गर्दा  मुख्य  योजनाकार  भनिएका शोभाकान्त ढकालसँग पनि फेरि बयान लिन सुरु गरिएको छ । सीआईबीले सुवेदी दम्पतीलाई गत मङ्गलबार राति काठमाडौँको ताहाचलस्थित निवासबाट श्रीमती र  कमला