ओडिसीको दुई स्कुटर सार्वजनिक, रेन्ज १५० किमि, चाँडै नेपाल आउने

काठमाडौं । भारतीय इलेक्ट्रीक दुईपाङ्ग्रे सवारी निर्माता कम्पनी ओडिसीले १५० किलोमिटर रेन्ज दिने दुई मोडलका इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले ओडिसी भी-२ र भी-२ प्लसगरी दुई मोडल सार्वजनिक गरेको हो । कम्पनीले ७५ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य राखेर विक्री सुरु गरेको दुबै स्कुटरमा डुअल वाटर रेसिस्टेंट आइपी ६७ सर्टिफाइड लिथियम आयोन […]

सम्बन्धित सामग्री

दुई हप्ता भित्रै नेपाल आउँदै दर्जन नयाँ मोटरसाइकल र स्कुटर

काठमाडौं । आगामी दुई हप्ता भित्रै विभिन्न ब्राण्डका एक दर्जन नयाँ स्कुटर र मोटरसाइकल नेपाल आउने भएको छ । चार वर्षपछि हुन लागेको नाडा अटो शो २०२३ लाई लक्षित गरेर यी मोटरसाइकल तथा स्कुटर नेपाल आउन लागेका हुन् । भदौ २६ गतेबाट आयोजना हुने अटो शोमा १० पेट्रोलियम पदार्थबाट चल्ने ब्राण्ड र १२ ब्रान्ड इलेक्ट्रीक […]

भैरहवामा ‘ग्रन्थ ब्राण्ड’को इलेक्ट्रीक स्कुटर उत्पादन हुने

काठमाडौं । भैरहवामा इलेक्ट्रीक स्कुटरको एसेम्वल प्लान्ट स्थापना हुने भएको छ । भैरहवा आधारित कम्पनीले ग्रन्थ ब्रान्डको इलेक्ट्रीक स्कुटर एसेम्वल प्लान्ट लगाउने भएको हो । कम्पनीका अनुसार अबको २ महिना भित्र नेपालमा नै ग्रन्थ ब्रान्डका इलेक्ट्रीक स्कुटर एसेम्वल हुन सुरु हुनेछ । त्यस अबधिमा चीनमा उत्पादन भएका स्कुटरको पहिलो लट नेपाल आउने कम्पनीले जनाएको छ […]

यस्ता छन् नेपाल आउने तयारीमा रहेका चर्चित ४ मोटरसाइकल

काठमाडौं । सन् २०२३ मा नेपाली बजारमा धेरै नयाँ मोटरसाइकल तथा स्कुटर भित्रने सम्भावना रहेको छ । सन् २०२२ मा भारतमा विक्री सुरु भएका धेरैजसो मोटरसाइकल तथा स्कुटरहरु नेपाली बजारमा २०२३ मा आउने छन् । २०२२ मा नै नेपाल आउने तयारीमा रहेको केहि मोटरसाइकल तथा स्कुटर आयात प्रतिबन्धका कारण रोकिएका थिए । अब ती मोटरसाइकल […]

नेपाल आउने भयो डबल च्यानल एबीएस भएको पावरफुल इलेक्ट्रीक स्कुटर

काठमाडौं । सीएफ मोटोको सहायक कम्पनी जिहोको इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक हुने भएको छ । हिमालय मोटोरार्डले जिहो ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने भएको हो । कम्पनीले जिहो ब्राण्डको एकदमै पावर फुल प्रिमियम स्कुटर नेपाल ल्याउन लागेको हो । हिमालय मोटोरार्डका अनुसार जिहोको ‘एइ८’ स्कुटर नाडा ईभी एक्स्पो २०२२’मा सार्वजनिक हुने छ । चिनियाँ कम्पनी […]

सुजुकीले स्कुटर र एड्भेन्चर मोटरसाइकल नेपाल ल्याउने

काठमाडौं । सुजुकीको आधिकारीक वितरक भिजी सुजुकीले नयाँ स्पोर्टी स्कुटर एभेनीस असारमा नेपाल ल्याउने भएको छ । कम्पनीले केही महिना अघिनै भारतमा विक्री सुरु गरे पनि अब नेपाल आउने भएको हो । सुजुकी एभेनीस १२५ स्पोर्टी डिजाइनमा तयार भएको स्कुटर हो । बजारमा उपलब्ध अन्य स्पोर्टी स्कुटर एनटर्कदेखि होन्डा ग्रजियासम्मका मोडलसँग प्रतिस्पर्धा गर्न यो मोडल […]

स्पोर्टी स्कुटर सेग्मेन्टमा थपिदै नयाँ प्रतिस्पर्धी, मार्चमा नेपाल आउने

काठमाडौं । स्पोर्टी स्कुटरको कारण दुई पाङ्ग्रे सवारी साधनको बजार हिस्सामा स्कुटरको ४० प्रतिशतभन्दा बढी हिस्सा भइसकेको छ । विशेषत होन्डा, टीभीएस र यामाहाले अहिले यो सेग्मेन्टमा स्कुटर विक्री गर्दै आएका छन् । नेपालमा वार्षिक १ लाख यूनिटभन्दा धेरै स्पोर्टी स्कुटर विक्री हुन थालेका छन् । यस्तोमा यही सेग्मेन्टमा प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ स्पोर्टी स्कुटर […]

१२० किलोमिटर रेन्ज दिने इभीइ ‘सोल’ स्कुटर, चाँडै नेपाल आउने

काठमाडौं । इभीइ इन्डियाले नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इभीइ ‘सोल’ मोडल सार्वजनिक गरेको हो । कम्पनीले हाई रेन्ज क्षमता भएको इलेक्ट्रीक स्कुटर सोल हिजो मगंलवार सार्वजनिक गरेको हो । यसले एक पटकको फुलचार्जमा १२० किलोमटिर रेन्ज दिने कम्पनीले दावी गरेको छ । भारतमा बनेका इलेक्ट्रीक स्कुटर १ लाख १७ हजारदेखि नै […]

बेनेलीको रेट्रो स्कुटर नेपाल आउँदै, यस्तो मूल्य र फिचर

काठमाडौं । बेनेलीको रेट्रो डिजाइन स्कुटर नेपाल आउने भएको छ । कम्पनीले बेनेली प्यानरिया १२५ स्कुटर नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो । हालसम्म नेपालमा बेनेलीले कुनै पनि स्कुटर सार्वजनिक गरेको छैन् । बेनेली मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले आफ्नो अफिसियल फेसबुक पेजमार्फत नयाँ स्कुटर नेपाल ल्याउने बताएको हो । कम्पनी स्रोतका […]

सुजुकी एभिनिस स्कुटर जनवरीमा नेपाल आउने

काठमाडौं । सुजुकी इन्डियाले केही दिनअघि भारतमा सार्वजनिक गरेको स्कुटर नेपाल आउने भएको छ । सुजुकी एभिनिसलाई आधिकारीक वितरक सुजुकी भिजीले जनवरीमा नेपाल ल्याउने तयारी गरेको हो । बढ्दो स्कुटरको बजारलाई ध्यानमा राख्दै सुजुकीले १२५ सीसी क्षमताको स्पोर्टी स्कुटर एभिनिस केही दिन अघि भारतमा विक्री सुरु गरेको थियो । विशेषत होन्डा ग्राजिया र टीभीएस एनटर्क […]