भैरहवामा ‘ग्रन्थ ब्राण्ड’को इलेक्ट्रीक स्कुटर उत्पादन हुने

काठमाडौं । भैरहवामा इलेक्ट्रीक स्कुटरको एसेम्वल प्लान्ट स्थापना हुने भएको छ । भैरहवा आधारित कम्पनीले ग्रन्थ ब्रान्डको इलेक्ट्रीक स्कुटर एसेम्वल प्लान्ट लगाउने भएको हो । कम्पनीका अनुसार अबको २ महिना भित्र नेपालमा नै ग्रन्थ ब्रान्डका इलेक्ट्रीक स्कुटर एसेम्वल हुन सुरु हुनेछ । त्यस अबधिमा चीनमा उत्पादन भएका स्कुटरको पहिलो लट नेपाल आउने कम्पनीले जनाएको छ […]

सम्बन्धित सामग्री

टीभीएस, होन्डा र सुजुकीले इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्दै, यस्ता छन् स्कुटर

काठमाडौं । भारत मोविलिटी एक्स्पो नजिकिँदै गर्दा विभिन्न ब्राण्डले आफ्ना उत्पादन सार्वजनिक गर्ने तयारी थालेका छन् । त्यस्तोमा होन्डा, सुजुकी र टीभीएसले इलेक्ट्रीक स्कुटर सार्वजनकि गर्ने भएका हुन् । होन्डा र सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर बजार उर्ताने तयारी थालेका हुन् भने टीभीएसको तेस्रो उत्पादन हुनेछ । २०२५ को जनवरी हुने भारत मोविलिटी एक्स्पोमा होन्डाले […]

जिहोको सस्तो इलेक्ट्रीक स्कुटर सार्वजनिक, यस्तो छ रेन्ज

काठमाडौं । जिहोले नयाँ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । चिनियाँ इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी जिहोको उत्पादन एई ४ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा ऋषि ट्रेड सेन्टरले भित्र्याएको हो । ऋषि ट्रेडले जिहो एई ४ नाडा अटो शो २०२४ मा सार्वजनिक गरेको हो ।कम्पनीले   यस स्कुटरको सुरूआती मूल्य २ लाख ९९ हजार ९९९ रुपैयाँ […]

बीएमडब्लूको कम मूल्यको इलेक्ट्रीक स्कुटर आउने

काठमाडौं । केही दिन अघि मात्र महंगो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको बीएमडब्लूले अर्को कम मूल्यको इलेक्ट्रीक स्कुटर ल्याउने भएको छ । कम्पनीले २०२४ अन्त्यसम्ममा बीएमडब्लू र टीभीएसको सहकार्यमा सीई–०२ मोडल भारतमा सार्वजनिक गर्ने भएको हो । सीई-०२ टीभीएस र बीएमडब्लूको सहकार्यमा उत्पादन भएको पहिलो इलेक्ट्रीक स्कुटर हो । टीभीएसको होसुर प्लान्टमा उत्पादन भएको यो स्कुटरको […]

नयाँ इलेक्ट्रीक स्कुटर नेपाल भित्रिँदै, १३० किलोमिटर रेन्ज

काठमाडौं । नयाँ ब्रान्डको चिनियाँ इलेक्ट्रीक स्कुटर नेपाल भित्रने भएको छ । चीनमा उत्पादन हुने सुनरा ब्रान्डको दुई इलेक्ट्रीक स्कुटर नेपाल भित्रने भएको हो । बेनेली तथा किवे मोटरसाइकल विक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले सुनरा ब्रान्ड नेपाल भित्र्याउने भएको हो । यही फेब्रुअरीको अन्तिम सातादेखि सुनरा रोबो एस र हक को दुई भेरियन्टका स्कुटर […]

ओहम इलेक्ट्रीकका विद्युतीय मोटरसाइकल/स्कुटर नेपालमा

विद्युतीय स्कुटर तथा मोटरसाइकल उत्पादन गर्दै आएको भारतीय कम्पनी ओडिसी ओहम इलेक्ट्रीक ट्रेडिंग प्रालिले नेपालमा पनि बिक्री तथा प्रवर्द्धन सुरु गरेको छ । ओडिसी ओहमले नेपालका लागि बिक्री तथा वितरणको जिम्मा भैरहवास्थित ओहम अटोमोटी प्रालिलाई दिएको छ । आधिकारीक रुपमा सोमबारबाट बिक्री सुरु हुने ओहमका स्कुटर तथा मोटरसाईकलले १ पटक चार्ज गरेपछि कम्तिमा पनि ७० […]

यामाहाले भारतमा इलेक्ट्रीक स्कुटर बनाउने

काठमाडौं । बजारमा इलेक्ट्रीक टू ह्वीलर माग बढ्दै गएसँगै स्थापित ब्राण्डले पनि स्कुटर उत्पादन सुरु गरेका छन् । भारतीय ब्राण्ड बजाज र टीभीएसले इलेक्ट्रीक स्कुटर उत्पादन सुरु गरेको झण्डै २ वर्ष भइसकेको छ । अब भने अर्को ब्राण्ड यामाहाले पनि भारतमा स्कुटर उत्पादन गर्ने भएको हो । नेपालमा पनि चार पाङ्ग्रे सवारीसाधनको तुलनामा दुई पाङ्ग्रेको […]

हिरोको पहिलो इलेक्ट्रीक स्कुटर जुलाईमा सार्वजनिक हुने

काठमाडौं । विश्वकै ठूलो दुई पाङ्ग्रे सवारीसाधन उत्पादक कम्पनी हिरो मोटोकर्पको पहिलो इलेक्ट्रीक स्कुटर १ जुलाई २०२२ मा सार्वजनिक भएको छ । कम्पनीले ल्याउन लागेको पहिलो इलेक्ट्रीक स्कुटर भिडा ब्राण्ड नेमबाट आउने भएको हो । हिरोले सार्वजनिक गर्ने भिडा ब्राण्डमा उत्पादन हुने इलेक्ट्रीक दुई पाङ्ग्रे साधन भारतमा मात्रै सिमित हुने छैन । कम्पनीले यसलाई यूरोपदेखि […]

होन्डाको इलेक्ट्रीक स्कुटर ‘एक्टिभा’

काठमाडौं । दुईपाँग्रे इलेक्ट्रीक सवारीसाधनको बजार बढेसँगै मूलधारका मोटरसाइकल निर्माता कम्पनीहरू इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटरको उत्पादनतर्फ उन्मुख हुन थालेका छन् । यसै क्रममा होन्डाले इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने तयारी थालेको हो । यसअघि नै भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी बजाज र टीभीएसले इलेक्ट्रीक स्कुटरको विक्री गर्दै आएका छन् । हाल सीमित संख्यामा उत्पादन हुँदै […]

नेपालमै बन्ने भयो पहिलो स्मार्ट इलेक्ट्रीक स्कुटर, डिजाइनदेखि कै काम यही हुने

काठमाडौं । नेपालमा नै मोटरसाइकल तथा स्कुटर उत्पादनमा कसिएको कम्पनी यात्रीले इलेक्ट्रीक स्कुटर उत्पादन गर्ने भएको छ । कम्पनीले उत्पादन गर्ने इलेक्ट्रीक स्कुटरको नाम ‘पी-२’ राख्ने जनाएको छ । नेपालमा नै इलेक्ट्रीक मोटरसाइकल उत्पादनको लागि खुलेको कम्पनी यात्रीले हालसम्म दुई मोडलको मोटरसाइकल तयार गरेको छ । जसमा एक मोडल लिमिटेड एडिशन रहेको छ भने, अर्को […]

भारतमा बनेका इलेक्ट्रीक स्कुटर १ लाख १७ हजारदेखि नै किन्न सकिने

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक स्कुटरको माग बढ्दै गएको छ । बजारमा माग बढेसँगै नयाँ-नयाँ ब्रान्डका इलेक्ट्रीक स्कुटर नेपाल आइरहेका छन् । नेपालमा अहिले भारत र चीनमा उत्पादन भएका इलेक्ट्रीक स्कुटर विक्री वितरण भइरहेका छन् । अहिले भारतमा उत्पादन हुने विभिन्न ३ ब्रान्डका इलेक्ट्रीक स्कुटर नेपालमा विक्री भइरहेको छन् भने एक ब्रान्डले विक्री सुरु गर्ने […]