यस्ता छन् नेपाल आउने तयारीमा रहेका चर्चित ४ मोटरसाइकल

काठमाडौं । सन् २०२३ मा नेपाली बजारमा धेरै नयाँ मोटरसाइकल तथा स्कुटर भित्रने सम्भावना रहेको छ । सन् २०२२ मा भारतमा विक्री सुरु भएका धेरैजसो मोटरसाइकल तथा स्कुटरहरु नेपाली बजारमा २०२३ मा आउने छन् । २०२२ मा नै नेपाल आउने तयारीमा रहेको केहि मोटरसाइकल तथा स्कुटर आयात प्रतिबन्धका कारण रोकिएका थिए । अब ती मोटरसाइकल […]

सम्बन्धित सामग्री

नेपाल आउने तयारीमा फोटोनको 'अमार्क'

नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले लाइटडिउटी डिउटी  ट्रक सेग्मेन्टमा फोटोन अमार्क मार्च महिनामा नेपालमा ल्याउने तयारी गरेको छ । एमएडब्लु वृद्धि ले मार्चको पहिलो साता  फोटोन अमार्क नेपालमा ल्याउने जानकारी दिएको छ । ट्रक भन्ने वित्तिकै ठूला र धेरै भारबहन गर्न सक्ने साधनको रुपमा आम मानिसले बुझ्दै आएको पाइन्छ । तर, अहिले बजारमा लाइट ट्रक सेग्मेन्टमा उपलब्ध साधनमा धेरै व्यवसायीले रुची देखाउन थालेका छन् । फोटोनको आउँदै गरेको अमार्क ट्रक उत्कृष्ट पावर र आकर्षक डिजाइनको लागि चर्चित रहेको छ । ...

नेपाल आउने तयारीमा फोटोनको ‘लाइटट्रक अमार्क’

एमएडब्लुले मार्च महिनामा फोटोनको ‘लाइट ट्रक अमार्क’ नेपालमा ल्याउने तयारी गरेको छ । यो उत्कृष्ट पावर र आकर्षक डिजाइनको लागि चर्चित छ । फोटोन अमार्कमा क्याविनको डिजाइन उत्कृष्ट रहेको छ । साथै, यसलाई अत्याधुनिक फिचरले सुसज्जित गरेको छ ।यो ट्रकमा २.८ लिटर क्षमताको टर्बो चार्ज डिजेल, वाटर कुलिङ इन्जिन दिइएको छ । यसमा रहेको इन्जिनले अधिकतम १०२ हर्स पावर र २२५ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । साथै, ड्यास बोर्डमा माउन्ट भएको गियर लिभरले लामो समयको यात्रामा पनि सजिलो एवं थकान मुक्त महसुस गराउ