काठमाडौं । सीएफ मोटोको सहायक कम्पनी जिहोको इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक हुने भएको छ । हिमालय मोटोरार्डले जिहो ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने भएको हो । कम्पनीले जिहो ब्राण्डको एकदमै पावर फुल प्रिमियम स्कुटर नेपाल ल्याउन लागेको हो । हिमालय मोटोरार्डका अनुसार जिहोको ‘एइ८’ स्कुटर नाडा ईभी एक्स्पो २०२२’मा सार्वजनिक हुने छ । चिनियाँ कम्पनी […]