काठमाडौं। नेपाली बजारमा बजाजका दुई पांग्रे सवारी साधन एसेम्बल र बिक्री गर्दै आएको हंसराज हुलासचन्दले इलेक्ट्रिक स्कुटर ‘चेतक’ पनि भित्र्याउने भएको छ। आयात प्रक्रिया सुरु गरिएको यो स्कुटर अर्डरअनुसार उत्पादन भएर आउँदा सन् २०२३ को अन्त्यतिर नेपालमा उपलब्ध हुने अनुमान छ। हाल नेपालमा भारतीयभन्दा चिनियाँ कम्पनीका इलेक्ट्रिक स्कुटरहरु धेरै आएका छन्। बजाजले भारतमा चेतक ब्रान्डमा […]