काठमाडौं । बेनेलीको रेट्रो डिजाइन स्कुटर नेपाल आउने भएको छ । कम्पनीले बेनेली प्यानरिया १२५ स्कुटर नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो । हालसम्म नेपालमा बेनेलीले कुनै पनि स्कुटर सार्वजनिक गरेको छैन् । बेनेली मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले आफ्नो अफिसियल फेसबुक पेजमार्फत नयाँ स्कुटर नेपाल ल्याउने बताएको हो । कम्पनी स्रोतका […]