काठमाडौं । इभीइ इन्डियाले नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इभीइ ‘सोल’ मोडल सार्वजनिक गरेको हो । कम्पनीले हाई रेन्ज क्षमता भएको इलेक्ट्रीक स्कुटर सोल हिजो मगंलवार सार्वजनिक गरेको हो । यसले एक पटकको फुलचार्जमा १२० किलोमटिर रेन्ज दिने कम्पनीले दावी गरेको छ । भारतमा बनेका इलेक्ट्रीक स्कुटर १ लाख १७ हजारदेखि नै […]