काठमाडौं । स्पोर्टी स्कुटरको कारण दुई पाङ्ग्रे सवारी साधनको बजार हिस्सामा स्कुटरको ४० प्रतिशतभन्दा बढी हिस्सा भइसकेको छ । विशेषत होन्डा, टीभीएस र यामाहाले अहिले यो सेग्मेन्टमा स्कुटर विक्री गर्दै आएका छन् । नेपालमा वार्षिक १ लाख यूनिटभन्दा धेरै स्पोर्टी स्कुटर विक्री हुन थालेका छन् । यस्तोमा यही सेग्मेन्टमा प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ स्पोर्टी स्कुटर […]